बागलुङ/४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं“ अभियान अन्तर्गत पालिका तथा वडामा जिम्मेवारी तोकिएका प्रतिनिधिहरुका लागि बागलुङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति...
बागलुङ/विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विवाईसीले विपन्न नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले विवाईसीले अन्तराष्ट्रिय साझेदारी...
बागलुङ/समाजमा सिर्जना भएका गलत सूचनालाई आजको पत्रकारिताले चिर्दै सत्यतथ्य पस्कनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको बागलुङको पत्रकारिता हिजो, आज र भोली विषयक बिमर्श कार्यक्रममा बोल्ने वक्ताले पत्रकारिताले सही सूचना...
बागलुङ/गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताएका छन् । सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पाठकले आफू मन्त्री भएपछि...