बागलुङ/नेपाली कांग्रेसले शुरु गरेको सय दिने संगठन सुदृढीकरण अभियानअन्र्तगत बुधबार बागलुङ नगरपालिकामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरभित्रका १४ वटै वडाका सभापतिले एक वर्षभरीको कार्यक्रमबारे रिर्पोटिङ गर्नुको साथै पार्टी नेतृत्वलाई...
बागलुङ/नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठ बागलुङ जेसीजका पूर्वअध्यक्ष समेत हुन् । चार जना राष्ट्रिय कार्यकारिणी...