सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उद्घाटन खेल श्रीमेहर गण र आयोजक एकता क्लबबीच हुने

बागलुङ/बागलुङ एकता युवा क्लबको आयोजनामा दोश्रो स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका ८ जना पूर्व सदस्यहरुको स्मृतिमा आयोजना गरिने खुला फुटबल प्रतियोगिताको आइतवार ट्रफी सार्वजनिक गरिएको छ । खेलकुद विकास समिति बागलुङका...

सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण

बागलुङ/नेपाली सेनाका जन्मदाता तथा नेपाल एकीकरणका मुख्य अगुवा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अबसर पारेर नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा उक्त...

निलगिरी सहकारीको अध्यक्षमा केसी निर्विरोध

बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाले मिन बहादुर केसी मिलनको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा प्रकाश पौडेल, सहसचिवमा नारायण रिजाल...

३५ करोडको कारोबार, ३१ करोड लगानी

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी मनाएको हो । संस्थाले विगत ६ वर्षदेखि साधारणसभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले...

सहकारी ठगीमा देव नेपाली बिरुद्ध मुद्दा दिने ५ सय ४७ जनाको मेलमिलाप

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरुले मेलमिलाप गरेका छन् । शुक्रवार पीडित मध्ये ५ सय ४७ जनाले बिगो दावी नगर्ने गरी मेलमिलाप गरेका...

सहकारी अध्यादेशमा त्रुटी छन् : अधिकारी

पोखरा/गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा आएको बताएका छन् । सहकारीमा बचतको सिमा तोक्ने र सहकारी सञ्चालकहरु दुई कार्यकाल भन्दा समितिमा...

सिम्रिक सहकारीको दशौं वार्षिक साधारणसभा

बागलुङ/आँफैले तयार गरेको विनियम र उद्देश्य अनुसारका काम गर्ने हो भने कुनै पनि सहकारीमा समस्या नपर्ने सरोकारवालले बताएका छन् । सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङको दशौं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले...

बागलुङ नगरले ल्यायो ‘बसपार्क व्यवस्थापन ऐन’

बागलुङ/बागलुङ नगरपालिकाको सोह्रौ नगरसभाले बागलुङ बसपार्क व्यवस्थापन ऐन पारित गरेको छ । बिहिवार भएको सभाले बसपार्क व्यवस्थापन ऐन २०८१, संघसंस्था स्थानपना दर्ता सम्बन्धमा बनेको ऐन २०८१ र अन्य महत्वपूर्ण निर्णय समेत गरेको हो । सभाले...

ढोरपाटनकर्मी आचार्यलाई कृषि पत्रकारिता पुरस्कार

बागलुङ/सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको ‘कृषि पत्रकारीता पुरस्कार’ यस बर्ष ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा बिहिबार उक्त पुरस्कार समर्पण गरेको...

भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानका योजना अलपत्र

बागलुङ/विभेद बिरुद्धका अगुवा भगत सर्वजित विश्वकर्माको सम्झनामा निर्मित प्रतिष्ठानको भवन अलत्रप परेको छ । भवन मात्र हैन, यहाँ निर्माण गर्ने भनिएका सबै संरचना र योजना समेत अलपत्र छन् । सदरमुकाम बागलुङबाट डेढ घण्टाको यात्रोपछि पुगिने...

-->