बागलुङ/सशष्त्र प्रहरी बलको २४ औं स्थापना दिवशको अवसरमा बागलुङस्थित ‘आश्रित गुल्म’ले कुँडुलेस्थित शालीग्राम संग्राहलयमा फर्निचर सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा सशष्त्र प्रहरी उपरिक्षक दिलबहदुर रायमाझी र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले शालीग्राम संग्राहलय...
बागलुङ/त्रिभूवन विश्वविद्यालयद्वारा हालै नियुक्त भएका धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन भएको छ । आइतबार एक कार्यक्रमबीच निर्वतमान प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले सिलवाललाई...
म्याग्दी/भजन प्रतियोगितामा बागलुङ कालिका मन्दिर भजन समुह प्रथम म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा शुक्रबार सञ्चालन गरिएको खुल्ला भजन प्रतियोगितामा बागलुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिर भजनकिर्तन समुह...
बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको नवौं जिल्ला अधिवेसनले देवप्रकाश घिमिरेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । शनिवार भएको अधिवेसनमा घिमिरे नेतृत्वमा उपाध्यक्षमा खुला तर्फ बिनाराम डाँगी, समावेशी उपाध्यक्षमा बुद्दिराम गुरुङ र महिला उपाध्यक्षमा...
बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलनसफल पारौँ’ भन्ने उदघोषसहित शनिबार गलकोटको हटिया बजारमा सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र...