बागलुङ / जिल्लाको निसीखोला गाउँपालिकामा पूर्णखोप सुनिश्चिताको लागि पालिकास्तरीय खोप अभिमुखी कार्यक्रम सोमवार समपन्न भएको छ । निसीखोला गाउँ कार्यपालिका कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो । एच.पि.भी. खोप अभियानसंगै पूर्णखोप सूनिश्चिता तथा दिगोपन २०८१...
बागलुङ/नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को प्रथम महाधिवेसनका लागि बागलुङबाट प्रतिनिधिहरु छनौट भएका छन् । माघ २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनका लागि जिल्ला समन्वय समितिमार्फत प्रतिनिधिहरु छनौट भएका हुन् । स्थानीय तहबाट छनौट भएर...
बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुर्णपति कंडेल सर्वसहमत चयन भएका छन् । शनिबार खर्वाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा कँडेलसहित २७ सदस्यीय समिति चयन भएको निर्वाचन संयोजक कृष्ण भट्टारईले जानकारी दिए । समितिको...
बागलुङ/रातो प्लेटका जिपले यात्रु ओसार्छन्, त्यो पनि ट्राफिक कार्यालय अघिल्तिर बाटै धेरै यात्री चढाउँछन् । तर, ट्राफिकले चासो राख्दैन या देखेको नदेखेझैँ गर्छ । त्यतिमात्र हैन, क्षमताभन्दा बढी यात्रु ओसार्ने, लाइसेन्स नभएका चालकले बजारभित्रै विभिन्न...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले राज्य व्यवस्थाको चरित्र अनुसार शैक्षिक नीति बन्न नसकेको बताएका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित लक्ष्मी माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाठकले...