बागलुङ/नेपाल कानून व्यवसायी परिषदको आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशका उमेदवार दयाराम गौतमले उच्च अदालत बागलुङसहित जिल्ला अदालत बार एसोसिएसनसँगको अन्तरक्रिया र भेटघाट कार्यक्रम गरेका छन् । डिएलए समूहका उमेदवार अधिवक्ता दयाराम गौतमले बागलुङ, पर्वत र...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजको चरित्र अनुसारका नीति तथा कानूनहरु तयार गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि समाजको चरित्र अनुसारका नीति बन्न नसकेकोमा...
बागलुङ/गण्डकी प्रदेश सरकराले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने अन्तिम तयारी गरेको छ । उक्त तयारी स्वरुप गण्डकी प्रदेशको सामाजिक बिकास, युवा तथा खेलकुँद मन्त्रालयले बिधेयक छलफलमा ल्याएको छ । हिउँदे...