सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्याम्पसमा पढ्ने विद्यार्थी घट्दो दरमा

बागलुङ/सयौं विद्यार्थीको लर्को लाग्ने धौलागिरि बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या दिनदिनै घटेको छ । त्यसमा पनि क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकाय त रित्तो बन्ने अवस्थामा पुगिसकेको हो । स्नातक र स्नातकोत्तर तह...

दुधले उचित मुल्य नपाएको किसानको गुनासो

बागलुङ/दुग्ध व्यावसायी संघ बागलुङको सातौं साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन दुग्ध व्यावसायी संघका संस्थापक अध्यक्ष तथा बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार बिक्रम क्षेत्रीले गरे । सो अवसरमा...

बागलुङका १९ सय ४१ किशोरीले एचपिभी खोप लगाए

बागलुङ/मंगलबारदेखि देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप अभियानअन्तर्गत पहिलो दिन बागलुङ जिल्लाका १९ सय ४१ जना किशोरीले एचपिभी खोप लगाएका छन् । अभियानअन्तर्गत बागलुङ नगरपालिकाका ७ सय...

प्रेस चौतारी बागलुङको अध्यक्षमा पौडेल चयन

बागलुङ/प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा कमल पौडेल निर्विरोध रुपमा चयन भएका छन् । मंगलबार राती सम्पन्न शाखाको २० औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध रुपमा चयन भएका हुन्...

पत्रकारितामा इमान्दारिता र क्रियाशिलता आवश्यक : अध्यक्ष बस्नेत

बागलुङ/प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको २० औ बार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेसन मंगलबारदेखि बागलुङ बजारमा शुरु भएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा...

ढोरपाटनका सह-सम्पादक आचार्यलाई क्रियाशिल पत्रकारिता पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको मंगलबारदेखि शुरु भएको आठौं जिल्ला अधिवेशनको अवसरमा आचार्यलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा...

शिक्षा र स्वास्थ्य एकअर्काका परिपुरक : मन्त्री पाठक

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ । माघ १७ गतेदेखि विभिन्न कार्यक्रम गरेर मनाइएको दिवश मंगलबार मुल समारोह गरेर समापन भएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य...

अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन : खतिवडा

बागलुङ/कांग्रेस केन्द्रीय सदस्य तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तीन तीन महिनामा विश्वासको मत लिने प्रवृत्ति हटाउन एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपरेको बताएका छन् । उनले स्थायी सरकार बनेर...

२०८४ को निर्वाचनसम्म गठनबन्धनको सरकार : उपप्रधानमन्त्री सिंह

बागलुङ/उपप्रधानतथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठवन्धन सरकार आगामी २०८४ सालको निर्वाचनसम्म एकधिक्का भएर अगाडी बढ्ने बताएका छन् । सोमबार बागलुङ ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्न आएका मन्त्री सिंहले देशलाई राजनैतिक...

विश्वविद्यालय संभावनाको खोजी गर्ने स्थल : त्रिवि रजिष्ट्रार रिजाल

बागलुङ÷धौलागिरि बहुमुखी क्याम्पसको ६२ औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरेर सम्पन्न भएको छ । श्रीपंचमीको दिन सोमबार मुल समारोहसहित वार्षिकोत्सव सम्पन्न भएको हो । सोमबार भएको मुल समारोहमा त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा केदारप्रसाद रिजालले विश्वविद्यालय...

-->