बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तामध्ये बागलुङ बजार आसपासका २ सय ४८ जनालाई रकम फिर्ता गरिएको छ । सहकारी पीडित संघर्ष समितिको अगुवाईमा एकलाख रुपैयाँ भन्दा कम बचत गर्नेहरुलाई रकम फिर्ता गरिएको...
सामसुङको एस २५ र अल्ट्रा मोडल मोबाइल बिक्री केन्द्र
बागलुङ/बागलुङमा सामसुङ ग्यालेक्सी कम्पनीको एस २५ सेरिज र अल्ट्रा मोडलको बिक्री केन्द्र स्थापना भएको छ । बागलुङ नगरपालिका २ को लोकतान्त्रिक चोकमा रहेको म्युजिक ग्यालरीमा बुधबार बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र...
सडकको निर्माण सामाग्री झिक्दा प्रहरीको अबरोध
बागलुङ/बागलुङ नगरपालिकाले निर्माण गरिरहेको तीन वटा सडकको निर्माण सामाग्री उत्खनन् र ढुवानीमा प्रहरीले पटक पटक अबरोध गरेको गुनासो बढेको छ ।
विश्व बैंकको सहयोगमा निर्माणाधिन मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे...
जनयुद्व दिवसमा ताराखोलामा सार्वजनिक बिदा
बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्व दिवशको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबारको कार्यपालिका बैठकले पालिकाभित्रका सबै निकायमा बिदा दिने निर्णय गरेको हो ।
ताराखोलाले यसअघिका वर्ष पनि जनयुद्व दिवश मनाउने गरेको थियो । उक्त...
भानु माविमा लघुकथा नाटक ‘कर्मको फल’ प्रदर्शन
बागलुङ/गीत, संगीत, साहित्यीक रचना तथा नाटकले समाजका विभिन्न विषयको चित्रण गर्दछन् । यस्तै चित्रण बागलुङको बडिगाड गाँउपालिकाको एक विद्यालयमा गरिएको छ । विद्यार्थीले समाजमा देखेसुनेका विषयमा आ–आफ्नो परिकल्पनामार्फत प्रस्तुती प्रस्तुत गरे ।
बडिगाड ५ को...
इमेज सहकारी प्रकरण : पुर्पक्षबाट निस्केर देव कुमारको भाषण !
बागलुङ/केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अदालतबाट धरौटीमा छुटेको बेला गरेको भाषण बिबादमा परेको थियो । मुद्दाको टुंगो लाग्दा नलाग्दै जथाभावी बोल्न मिल्छ की मिल्दैन ? सोही प्रकृतिको सहकारी ठगी मुद्दामा पुर्पक्षकालागि...
धौलागिरी अस्पतालको ओएनएम किन ढीला ?
बागलुङ/जिल्ला अस्पतालको रुपमा संचालन भएपछि अहिलेसम्म धौलागिरि अस्पतालको ओएनएम स्विकृत भएको छैन । जसका कारण अस्पतालले बनाएका महत्वपूर्ण योजनाहरु ओझेलमा परेका छन् । दैनिक ४ सय ५० देखि ५ सय जनासम्म बिरामी उपचारका लागि...
बसाइसराइ राज्यको लागि चुनौती : मन्त्री पाठक
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बसाइसराईले ग्रामिण क्षेत्र निरश र उराठ बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राज्य यसप्रति गंभीर बन्नुपर्ने बताएका छन् । ‘पछिल्लो समय गाउँघर रित्तिने परिस्थिती बनेको छ, शहर...
आशा जगाउने शिक्षा चाहिन्छ : सुवेदी
बागलुङ/गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले अहिलेका विद्यार्थीमा आशा जगाउने शिक्षा र सीप चाहिएको बताएका छन् । उनले समाजमा बढेको चरम निराशालाई विद्यार्थीबाट बचाउनु पर्नेसमेत बताए ।
जैमिनी नगरपालिका ३ को नेपानेमा रहेको भरतपुरी माविको ७२...
बागलुङमा पनि इमेज सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ कार्यालयका बचतकर्ताको रकम फिर्ताको काम सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा पुगेर पीडितले मुद्दा फिर्ता गरेपछि एक लाख रुपैयाँभन्दा कम बचत गर्ने बचतकर्ताको रकम फिर्ताको काम...