बागलुङ/प्रजातन्त्र प्राप्ती पछिका विकासलाई संस्थागत गर्न नसक्दा राजनीतिक दलप्रति बितृष्णा बढाउने टिप्पणी भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले तुलनात्मक रुपमा प्रजात्नत्रले विकासलाई दुर दराजसम्म लगेको बताए । प्रजातन्त्र दिवश मुल समारोह समिति बागलुङले...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्य र सम्बन्धित निकायले गम्भिरतापुर्वक लिनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका ७ स्थित तितौरे माध्यमिक विद्यालयमा आयोजित ५० औँ वार्षिकोत्सव, स्वर्णजयन्ती तथा...
बागलुङ/साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक तथा सिर्जनशिल व्यक्तित्व महाविर पुनलाई दिइएको छ । बुधवार आयोजित कार्यक्रममा गुठीले उक्त पुरस्कार प्रदान गरेको हो । रत्न...
बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्र र गणतन्त्र जनताको संघर्षबाट आएको बताएका छन् । उनले प्रजातन्त्र कसैको बकसमा नआएको समेत बताए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोहमा बोल्दै केसीले नेपालका हरेक परिवर्तन...
बागलुङ/आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङको चौथो जिल्ला अधिवेसनले डम्बर बुढा मगरको अध्यक्षतामा नयाँ समिचि चयन गरेको छ । मंगलबार भएको अधिवेसनले सर्वसम्मत रुपमा बुढामगरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बलबहादुर रोका मगर,...