सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

बागलुङ/कालीगण्डकी नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला...

इन्स्योरेन्सको वार्षिकोत्सवमा मानवसेवा आश्रममा सहयोग

बागलुङ/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिकोत्सवको अबसरमा मानव सेवा आश्रम बागलुङमा सहयोग गरिएको छ । कम्पनीको बागलुङ शाखाका प्रमुख तथा प्रतिनिधिहरु पुगेर मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई भोजन सेवा प्रदान गरिएको शाखा प्रमुख...

बसपार्क चल्यो, दाताले जग्गा पाएनन्

फाइल तस्बिर बागलुङ/आफ्नै दैलोमा बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरकी फूलमाया जिसीले बर्षभरी खानपुग्ने धान फल्ने खेत निशुल्क उपलव्ध गराईन् । २०६५ सालमा बसपार्कका लागि जग्गा दिएकी फुलमायाँ बसपार्क बन्ने आशामा थिइन् । तर, बसपार्क...

जैमिनीमा लायन्स क्लबको आँखा शिविर

बागलुङ/राष्ट्रिय प्रजातन्त्र दिवशको अबसर पारेर लायन्सक्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ जे नेपालद्वारा निशुल्क आँखा शिविर तथा आँखा जाँच र विद्यार्थीलाई स्टेशनरी बितरण कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिका ७ को कुइधाङमा शिविर सम्पन्न भएको हो...

बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव, अध्यक्षमा रामचन्द्र शर्मा

बागलुङ/बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव तथा ३७ औं अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले रामचन्द्र शर्मालाई निर्विरोध अध्यक्षमा चयन समेत गरेको छ । अधिवेसन उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले शिक्षाको बिकास नै...

सुशासन र सेवा प्रवाहमा स्वास्थ्यकर्मी सचेत हुनुपर्छ : मन्त्री पाठक

बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्यकर्मीले आर्थिक शुसासन, जनताको सेवा र व्यक्तिगत आचरणमा ध्यान दिनुपर्ने बताएका छन् । पेशागत सुरक्षाका लागि स्वास्थ्यर्कीलाई संगठित हुने अधिकार रहेको भन्दै पाठकले पारदर्शिता, सेवा प्रवाह र आचारणमा...

‘कानूनको छिद्र खोजेर भ्रष्टाचार बढीरहेको छ’

बागलुङ/बढ्दो भ्रष्टाचार अन्त्यका लागि शुन्य सहनशिलताको नीति अबलम्बन गर्नुपर्ने सरोकारवालले बताएका छन् । उनीहरुले कानूनको छिद्र खोजेर गरिने भ्रष्टाचार र अनियमितताले जनता आजित भएको पनि बताए । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा भएको सुशासन...

एमाले बागलुङले वडा केन्द्रित पार्टी निर्माण अभियान चलाउने

बागलुङ/नेकपा एमाले बागलुङले वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ संचालन गर्ने भएको छ । फागुन ७ गते बसेको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले पार्टीको संगठित संख्या पनि शतप्रतिशत वृद्दि गर्ने लक्ष्य राखेको...

पर्यटक बढेसंगै बागलुङका होटलमा थपिदै लगानी

बागलुङ/पर्यटन क्षेत्रमा देखिएको आशाको किरणसँगै बागलुङका होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दुरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । नेपाल सरकारका पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्रि पाण्डेले केही...

ठूला योजना संचालनमा ढिलाई

बागलुङ/गत असोजमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क अझै पूर्ण रुपमा संचालनमा आउन सकेको छैन । ६ महिना बित्दापनि अझै पुरानै बसपार्कबाट बस छुट्छन् । एकदुइ वटा सवारी देखाउन दाबगरा बसपार्कमा लगिन्छन् ।...

-->