सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्ववियू निर्वाचनका लागि डिएमसीमा समिति गठन

बागलुङ/त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा निर्वाचन समिति गठन गरिएको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा उपप्राध्यापक गोविन्दराज गौतम निर्वाचन अधिकृत...

शिक्षा ऐन ल्याउन शिक्षक महासंघले आन्दोलन गर्ने

बागलङ/संसदको चालु हिउँदे अधिवेसनबाट विद्यालय शिक्षा ऐन जारी गराउन दबाव दिन नेपाल शिक्षक महासंघले काठमाण्डौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । त्यसका लागि महासंघले सबै पेशागत शिक्षक संगठनमा लागेका एक लाख बढी शिक्षकलाई फागुन...

स्थानीय तहमा वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण

पोखरा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा स्थानीय तहले सम्पादन गरिरहेको वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । विहीबार र शुक्रबार गरी...

स्थानीय वातावरण अनुकुलित विकास योजना आवस्यक

बागलुङ/जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपाल सरकारले राष्ट्रिय अनुकुलन कार्यक्रम बनाएपनि स्थानीय तहमा नीति र कार्यक्रम बन्न नसक्दा बजेट विनियोजनदेखि कार्यक्रम संचालनमा असर परेको छ । स्थानीय स्तरमा कार्बन उत्सर्जन कम गर्नेदेखि अनुकुलित विकास...

मैत्रीपूर्ण खेलमा आयोजक मगर संघ बिजयी

बागलुङ/४३ औं नेपाल मगर संघ स्थापना दिवशको अबसरमा नेपाल मगरसंघ बागलुङले संचालन गरेको चौथो संस्करणको ‘लखन कप खेलकुँद’ प्रतियोगिता अन्र्तगत बुधवार भएको मैत्रीपूर्ण खेल आयोजक नेपाल मगर संघले जितेको छ । नेपाल पत्रकार महासंघ संग...

राष्ट्रिय मगर एकता दिवसमा बागलुङको ताराखोला गाउँपालिकामा सार्वजनिक बिदा

पोखरा राष्ट्रिय मगर एकता दिवसका अवसरमा बागलुङको ताराखोला गाउँपालिकाले भोली फागुन १५ गते विहीबार सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको यही फागुन २ गतेको निर्णय अनुसार बिदा दिइएको हो । गाउँपालिकाले एक सूचना जारी...

काठेखोलामा न्यायिक सम्वाद र कानूनी सचेतना अभियान

बागलुङ/काठेखोला गाउँपालिका न्यायिक समितिले न्यायिक सम्वाद तथा कानूनी सचेतना कार्यक्रम अभियानकै रुपमा थालेको छ । सोमबार गाउँपालिकाले वडा नं. १ पालामा उक्त कार्यक्रम सम्पन्न गरेको न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कंडेलले जानकारी दिए । स्थानीय जनप्रतिनिधि,...

चार फरार प्रतिवादी पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बागलुङ तथा उच्च अदालत पोखरा बागलुङ इजलासबाट विभिन्न समयमा सजाय तथा जरिवाना फैसला भएका चार जना प्रतिवादीलाई...

बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ/बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गंभीर घाईते...

बडिगाडमा पिकअप जीप दुर्घटनाः एक जनाको ज्यान गयो, एक रिफर

बागलुङ / बडिगाड गाँउपालिकाका वडा नं. ९ मा पिकअप जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गाँउपालिकाका पालिका हवलदार कमल रानाका अनुसार ७५ वर्षिय खड्क बहादुर कुँवरको ज्यान गएको हो । घाईते कुँवरको...

-->