बागलुङ/नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई झण्डै एक करोडका उपकरण हस्तान्तरण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल बागलुङको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले बिहिबार धौलागिरि आँखा अस्पताललाई ८० लाख ९०...
बागलुङ/नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको विकल्प अराजकता हुनै नसक्ने बताएका छन् । धार्मिक भ्रमणको नाममा पुर्वराजा ज्ञानेन्द्र शाहले देश दौडाहा गरिरहेकोप्रति संकेत गर्दै पोखरेलले एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरी...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वर्गिय रामजी शर्मा राजनीतिकर्मी मात्र नभएर एक असल अभिभावक भएको बताएका छन् । स्व. शर्माको ४५ औं दिनको पुण्यतिथीको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री पाठकले रामजी प्रसाद शर्माले...
बागलुङ/नेकपा एमालेका महासचिव शंकर पोखरेल बिहिबार बागलुङ आउने भएका छन् । नेकपा एमाले बाग्लुङको आयोजनामा वडा केन्द्रित पार्टी निर्माण अभियानको अभिमुखिकरण कार्यक्रममा महासचिव पोखरेल बागलुङ आउन लागेका हुन् । पार्टीको सञ्चालन गर्ने जरा केन्द्रित अभियानको...