सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्लीन बागलुङ अभियानअन्तर्गत उपभोक्तालाई बाल्टी वितरण

बागलुङ/बागलुङ नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि ‘क्लीन बागलुङ’ अभियानअन्तर्गत बागलुङ बजार क्षेत्रका उपभोक्ताहरुलाई बाल्टी वितरण गरेको छ । नगरपालिकाले बजार क्षेत्रमा पर्ने १, २, ३ र ४ नम्बर वडा कार्यालयमार्फत् उपभोक्तालाई फोहोर संकलनका...

आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न काठेखोला गाउँपालिकामा सामूहिक खेती

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरुले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरु समूहमा आवद्ध भएर...

धौलागिरि बहुमुखी क्यामपसमा ९ विद्यार्थी संगठन दर्ता

बागलुङ/आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सोमबार विद्यार्थी संघ संगठनको दर्ता गरिएको छ । त्रिभूवन विश्वविद्यालयको धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा पनि सोमबार संगठन दर्ता गरिएको हो...

पूर्व राजा ज्ञानेन्द्र बुधबार बागलुङ आउने

बागलुङ/पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २१ गते बुधबार बागलुङ आउने भएका छन् । शाहलाई स्वागत गर्न स्थानीयले ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठन गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिबारे जानकारी...

हिमपातसंगै पातिहाल्नेमा पर्यटकको घुँइचो (फोटो फिचर)

बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र रुकुम (पूर्व)को सिमाना पातिहाल्ने क्षेत्रमा भएको हिमपातसंगै आन्तरिक पर्यटनमा वृद्धि भएको छ । भारी हिमपातका कारण शुक्रबार र शनिबार मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको पातिहाल्नेमा आइतबारदेखि सवारी आवागमन सुचारु भएको...

प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा राना

बागलुङ/प्रगतिशिल लेखक संघ बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन भएका छन् । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षमा पूर्णपती कँडेल, सचिवमा विनोद...

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष कंडेललाई सम्मान

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष नारायणदत्त कंडेलले आफ्नो चारधाममध्ये महासंघ नै एक तीर्थ र धाम भएको बताएका छन् । २०५८ सालमा बागलुङ शाखाको अध्यक्ष भएका कंडेल झण्डै २२ बर्षपछि महासंघमा आएर उक्त जानकारी...

न्यू एभरेष्ट एकेडेमीमा एसईई दिने विद्यार्थीलाई बिदाई

बागलुङ/आगामी चैतको दोस्रो साता सञ्चालन हुने एसईई परीक्षामा सहभागि हुने विद्यार्थीलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा उनीहरुलाई सफलतासहित बिदाई गरिएको हो । एसईई परीक्षामा सफलताको...

बागलुङमा पनि ‘नो केबलकार’को पक्षमा ऐक्यवद्वता

बागलुङ/यतिबेला पूर्वी नेपालमा नो केवलकार समूहको आन्दोलन चलिरहेको छ । ताप्लेजुङको पाथीभरामा केवलकार बनाउनु हुँदैन भन्ने समूह र निर्माणकर्ताको सुरक्षा दिन राज्य पक्षबीच लामो समयदेखि घम्साघम्सी र झडप समेत भैरहेको छ । सोही समयमा नेपाल...

पातीहाल्नेको सडकमा हिउँको तन्ना

तस्बिर : तिलक मल्ल ठकुरी बागलुङ/शुक्रबार दिनभर बागलुङ लगायत आसपासका जिल्लामा झरी प¥यो । निरन्तर झरीकै कारण पश्चिम बागलुङको ढोरपाटन, निसी र रुकुम सिमानाको पातीहाल्नेमा हिमपात भएको छ । बिहानैदेखि परेको हिउँले पहाडहरु सेताम्मे बनेको निसीखोला...

-->