सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बित्त आयोगको मूल्यांकनमा जैमिनी उत्कृष्ठ

बागलुङ/राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको मूल्यांकनमा बागलुङको जैमिनी नगरपालिका जिल्लाकै उत्कृष्ठ स्थानीय तह बनेको छ । आयोगले गरेको मूल्यांकनमा कुल ६८ दशमलब ३ अंक पाएर जैमिनी प्रथम भएको हो । आयोगले गरेको मूल्यांकनमा...

करिडोरले छोटियो बुटबल

बागलुङ/बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाका कृष्णबहादुर थापा बुटबल जानु परे सदरमुकाम आउँदैनन् । बरु कुश्मीसेराबाट कालीगण्डकी करिडोर हुँदै छुट्ने बसको यात्रा तय गर्छन् । उनले धेरै पटक यो यात्रा गरे । यसअघि बुटवल जानुपरे सदरमुकाम...

पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरबाट ७० महिला लाभान्वित

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा आयोजित पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरबाट ७० जना महिला लाभान्वित भएका छन् । शिविरमा महिलाहरुलाई यौन रोगको जाँच र परामर्श सेवा पनि प्रदान गरिएको थियो । गाउँपालिकाको...

निसीखोलामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुम पूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को ट्रिपर निसीखोला गाउँपालिका वडा नं. ६ लामिडाँडामा...

देउराली आधारभूत विद्यालयको ४ कोठे भवन उद्घाटन

बागलुङ/पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रहरु भौतिक पूर्वाधारमा अब्बल बन्दै गएकोले अब गुणस्तर बढाउनुपर्ने आवस्यकतो औल्याएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ को ओडारचौरमा निर्माण भएको देउराली आधारभूत बिद्यालयको ४ कोठे भवन...

तीन पटक धाएर पनि खाल्डा पुर्न सकिएन, सडकको खाल्डा पुर्ने काम कस्को ?

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ का वडा सदस्य अर्जुन घिमिरेले लालीगुराँस चोकमा भत्केको सडकको फोटो राखेर सडक नबनेको गुनासो गरे । वडा र नगरपालिकाले सामान्य खर्चमा बनाउन सक्ने उक्त खाल्डा परेको सडक देखाएर घिमिरेले...

शिक्षामा लगानी अनुसार प्रतिफल प्राप्त भएन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले वर्तमान शिक्षा नीतिले अपेक्षित परिणाम दिन नसकेको बताउँदै नेपालको शिक्षा क्षेत्रको सुधारको लागि उपयुक्त नीतिको आवश्यक रहेको बताएका छन् । २४ जिल्ला विद्यार्थीहरु अध्ययनरत बागलुङकै पुरानो विद्यामन्दिर...

नागरिकमा आशा जगाउने समाचार लेखौं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले संचार क्षेत्रले निराशा नभइ आसा जगाउने समाचार लेख्नुपर्ने बताएका छन् । बागलुङ खबर अनलाईनको तेस्रो वार्षिकोत्सवको अबसरमा बोल्दै मन्त्री पाठकले हामीले लडेर स्थापना गरेको लोकतन्त्र, गणतन्त्र, संघियताबारे आएका...

प्रेस चौतारी पर्वतको अध्यक्षमा विश्वकर्मा चयन

बागलुङ/प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन भएका छन् । मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शान्ति सुबेदी, विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा ‘पुजना’,...

हस्तान्तरण नहुँदै साँघुरियो राजमार्ग

बागलुङ/पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म पुग्ने १ हजार ८ सय ८७ किमी लामो मध्यपहाडी राजमार्ग निर्माण शुरु भएको दशक नाघ्यो । तर यो आयोजनाको आफ्नै राजपत्र छैन । राजपत्र नभएको भन्दै सडक छेवैमा जोडेर बनेका संरचना...

-->