सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाडमा एचपिभी खोप अभियान सुरु

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकामा एचपिभी खोप अभियान सुरु भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्नका लागि देशैभर चलिरहेको अभियानअन्तर्गत बडिगाडमा पनि खोप अभियान सुरु भएको हो । बडिगाडमा आइतबारदेखि सुरु भएको अभियान फागुन ३ गतेसम्म चल्ने...

ढोरपाटनका कार्यकारी सम्पादक बोहरालाई टिका–धन क्रियाशिल पत्रकारिता पुरस्कार

बागलुङ/ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा टिकाधन क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघद्वारा आयोजित पुरस्कार प्रदान कार्यक्रममा शनिवार बोहोरालाई सम्मान गरियो । साथै १० हजार नगद पुरस्कार समेत दिइयो । गलकोट नगरपालिका...

एफएनजे बागलुङमा पत्रकार लेखनवृत्ति कोष स्थापना

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङले पत्रकार लेखन वृत्ति कोष स्थापना गरेको छ । महासंघको हालै सम्पन्न अधिवेसनपछि आएको टिमको पहिलो निर्णय स्वरुप कोष स्थापना भएको हो । १० लाख रुपैयाँ कोष बनाएर हरेक बर्ष दुइ जना...

‘कानूनले तोकेको स्थानमा संस्था दर्ता गर्नु’

बागलुङ/उच्च अदालत बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कानूनले तोके बमोजिम दर्ता प्रकृयामा अगाडि लैजान आदेश दिएको छ । संस्थाका सदस्य कुलराज शर्मा (हिमाल) सहित तीन जनाले जिल्ला जलश्रोत समिति, जिल्ला प्रशासन लगायतका १३...

सरकार सामाजिक संजालबाट डरायो : हितमान शाक्य

बागलुङ/नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सरकार आलोचनाबाट डराएको आरोप लगाएका छन् । सरकार सामाजिक संजालमा अंकुश लगाएर आलोचनाबाट बच्न खोजेको समेत बताए । शनिवार प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाक्यले संसद...

‘अपांगलाई हेर्ने दृष्टीकोण सकारात्मक बनोस्’

बागलुङ/शारिरीक रुपमा अपांग हुँदैमा राज्यको नजरमापनि अपांग बनाइन नहुने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका हरेक निकायमा अपांगता भएका नागरिकको सम्मानजनक प्रतिनिधित्वको माग समेत गरे । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ जिल्ला कार्यसमिति बागलुङको प्रथम अधिवेसनको...

सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप आवश्यक : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप पनि सिकाउनुपर्नेमा मन्त्री पाठकले जोड दिए । रेश नुन्थला माध्यमिक विद्यालयको ६९ औँ...

बौद्विक अपाङ्गता भएका किशोरीहरुले लगाए एचपिभी खोप

बागलुङ/बौद्विक अपाङ्गता भएका किशोरीहरुले पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप लगाएका छन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल...

शंस्कास्पद मृत्युपछि दिएको जाहेरी दर्ता भएन

बागलुङ/१८ वर्षकी किसोरीको शंकास्पद मृत्यु भएकोले दिइएको आत्महत्या दुरुत्साहन मुद्दाको जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गरेका छन् । काठेखोला गाउँपालिका ५ बिहुँकी १८ बर्षिय सोनिया परियारको मृत्यु शंकास्पद भएपछि उनकै साहेदार दिदीले जाहेरी...

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि...

-->