बागलुङ/कानून व्यवसायी परिषद नेपालको अध्यक्षमा महान्यायाधिवक्ता रहने व्यवस्था हट्नुपर्ने बताएका छन् । नेपाल बार काउन्सिलको आसन्न निर्वाचनबाट निर्वाचित हुने सातै प्रदेशका केन्द्रीय पार्सदहरुले स्वतन्त्र र निर्भिक व्यक्ति अध्यक्ष हुने व्यवस्थामा पहल गर्नुपर्ने समेत उनीहरुले...
बागलुङ/लग्जेम्बर्गका लागि नेपाली कन्सुलर श्रीराम लामिछानेले पढेलेखेका नागरिकभन्दा सीपमा दक्ष नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले बैदेशिक रोजगारीमा गएकाहरुले पनि सीप नसिके काम नपाएर पर्कनुपर्ने बताए । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र डिआइआरडिसीले...
बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङमा बाल पुस्तकालय सञ्चालनमा आएको छ । पुस्तकालयको ७८ औ स्थपना दिवसको अवसर पारेर आईतवार पुस्तकालयको उद्घाटन गरिएको हो । विभिन्न दाताको सहयोगमा बालबालिकाको लागि मात्र स्थापना गरिएको पुस्तकालयको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख...
बागलुङ/संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । नेपालका कतिपय कानूनका कारण निजी क्षेत्रले असहज महशुस गरेको र तत्काल ऐन बनाउन...
बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव बिहिबारदेखि सुरु भएको छ । सप्ताहव्यापी बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित विद्यालयले वार्षिकोत्सव मनाउन लागेको हो । विद्यार्थीलाई रचनात्मक प्रयोगितात्मक कार्यक्रममा सहभागि गराउने, शिक्षक, अभिभावक र विद्यार्थीको...