बान्द्रेखोलामा बेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या ३ पुग्यो
तस्बिर : जिप्रका, बागलुङ
बागलुङ/अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नंं ५ को बान्द्रेमा बिहिवार राती सा“ढे १२ बजे आएको बाढीले मोटरसाइकल र स्कुटर...
आज हरितालिका (तीज) पर्व मनाइँदै
बागलुङ/आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको...
बान्द्रेखोलामा आएको बाढीले बगाउँदा बागलुङमा २ जनाको मृत्यु, एक बेपत्ता
बागलुङ/बिहिबार राती परेको भीषण वर्षासंगै बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले हुँदै बग्ने ब्रान्द्रेखोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाढीमा परी एकजना हराईरहेका छन् ।
बाढीमा परी बानपा ४ कुँडुलेदेखी मालिकातर्फ...
जेसीज सप्ताहको तयारी अन्तिम चरणमा
बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजले यस बर्ष आयोजना गरेको जेसीज सप्ताहको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
बिभिन्न कार्यक्रमका साथ भदौ २५ गतेदेखि ३१ गतेसम्म संचालन हुन थालेको जेसीज सप्ताह २०२४...
नेकपा (एकिकृत समाजवादी) बागलुङको अध्यक्ष बने पिंगलराज गौतम
बागलुङ / नेकपा (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा पिंगलराज गौतम चयन भएका छन् । जिल्ला कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेको एक हप्ता नपुग्दै एकिकृत समाजवादीले नेता गौतमलाई अध्यक्षमा चयन गरेको छ ।
जिल्ला अध्यक्ष...
विकासमा युवाकै हातेमालो चाहिएको छ : नगरप्रमुख श्रेष्ठ
बागलुङ/गुठी युवाक्लबद्वारा आयोजित तेस्रो तीज मेला शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिहिबार मेलाको उद्घाटन गरे ।
तीन वर्षदेखि लगातार गुठी युवा क्लबले मेला आयोजना गर्दै आएको छ । मेला उद्घाटन गर्दै...
बागलुङमा मानव बेचबिखन विरुद्दको दिवश मनाइयो
बागलुङ/मानव बेचबिखन विरुद्दको अठारौं अन्तराष्ट्रिय दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालयको सहकार्यमा दिवश मनाइएको हो । दिवशको अवसरमा सचेतनामूलक र्याली, प्रवचन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो...
थापा र पराजुलीको जोडीलाई व्याडमिन्टनको उपाधि
बागलुङ/साविक विजेता विजय थापा र खुमन श्रीसको जोडीलाई निराश बनाउँदै श्याम थापा र रुद्र पराजुलीको जोडीले व्याडमिन्टनको उपाधि जितेको छ ।
निजामती सेवा दिवसको अवसरमा आयोजित बागलुङ जिल्लास्थित निजामती कर्मचारीहरुबीच सम्पन्न अन्तर कार्यालय स्तरीय व्याडमिन्टन...
बागलुङमा हनुमान नाचको इतिहास
भक्तपुर इकु छे का शिवशंकर श्रेष्ठ चौधरी १८४३ पछि बागलुङमा आई टक्सारको काम र नुनको कारोबार गर्थे । हाल रहेको छहरा पढेरा (गौडी) खोल्छाको पूर्व भिर पहरा मुनि उनले हनुमानको मूर्ति ढुंगामा बनाउन लगाएका...
हरितालिका तिज सुरु, आज दर खाने दिन
बागलुङ/नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर...