मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

के हो गण्डकीका स्वास्थ्यमन्त्री पाठकले गरेको पहिलो निर्णय ?

पोखरा  /  एमालेबाट गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका कृष्णप्रसाद पाठकले पहिलो निर्णय के गरे त ? यो विषय चासोको रुपमा हेरिएको छ । सरकार आँफै नागरिकप्रति उत्तरदायी बन्नुपर्ने वताउदै आएका पाठकले आफु मन्त्री भएपछि...

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्कमा सन्नाटा !

बागलुङ/मंगलबार उद्घाटनका दिन आधुनिक बागलुङ बसपार्कबाट काँकडभिट्टाका लागि एउटामात्रै बस छुट्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चालक र सहचालकहरुलाई टिका लगाए र दक्षिणा दिएरै बस छुटाए । त्यसपछि अर्को बस छुटेन् । बसपार्कमा...

राष्ट्रिय जनमोर्चा बागलुङद्वारा स्थानीय समस्याबारे ताराखोला गाउँपालिकाको ध्यानाकर्षण

तस्बिर : जगिन्द्र बिक ‘बसन्त’/ताराखोला बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे र हिलको घुस्मेलीमा सम्पन्न भएको छ । जैमिनी ५ बिनामारेमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर...

अर्जेवा, हरिचौर, ग्वालीचौर र बोवाङमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान

बागलुङ/‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने उदघोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको अर्जेवा, हरिचौर, ग्वालीचौर, बोवाङमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका ६ अर्जेवामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय...

कर्मचारी युनियनको स्थापना दिवशमा रक्तदान

बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवश मनाइएको छ । स्थापना दिवशसँगै निजामती सेवा दिवशको अवसर पारेर बुधबार कर्मचारीहरुले रक्तदानसमेत गरेका छन् । १५ जना कर्मचारीले रक्तदान गरेर दिवशको शुभारम्भ गरेका छन् । निजामती सेवा दिवशका...

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

बागलुङ / नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ । आर्थिक वर्ष २०८१/८२ को...

बसपार्क चल्यो, दातालाई जग्गा फिर्ता कहिले ?

बागलुङ/साविक धौलागिरीबासीको २३ वर्ष अघिको सपना पुरा भएको छ । तत्कालिन अञ्चल सदरमुकाम बागलुङ बजारमा चारै जिल्लाको सवारी चाप धान्ने गरी आधुनिक बसपार्क बनाउने सपना पुरा भएको हो । नगर विकास कोषको ऋण सहयोगमा बागलुङ...

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताएका छन् । नवनियुक्त मन्त्री पाठकलाई बधाई तथा शुभकामना दिन नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले आफ्नो...

गत बर्षको भौतीक प्रगतिमा जैमिनी उत्कृष्ट

बागलुङ/बागलुङका स्थानिय तह मध्य जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष ९२ प्रतिसत भौतीक प्रगति गरेको छ । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको समिक्षा गोष्ठीमा जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ९२ प्रतिसत भौतिक...

कर्मचारी युनियनद्वारा रामानुज आश्रममा खाद्यन्न वितरण

बागलुङ/नेपाल निजामति कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा मंगलबार बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रममा खाद्यन्न वितरण गरेको छ । युनियनको नेतृत्वमा नेपाली कांग्रेस बागलुङ नगर कमिटिका सभापति उमाकान्त शर्मा बाबु, प्रदेश कमिटिका सचिव...

-->