मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पहिरो प्रभावित निगलपानीमा केन्द्रिय विद्युत विस्तार

बागलुङ/नेपाल विद्यतु प्राधिकरण बागलुङ वितरण केन्द्र बागलुङले बडिगाड गाउँपालिकाको दर्लिङका घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड गाउँपालिका १० दर्लिङको निगलपानीमा पुगेर विद्युत वितरण केन्द्रले...

प्रकाश सपुतको चलचित्र ‘बसन्त’को बागलुङमा शुभमुहुर्त

बागलुङ÷सधैं गायन र म्युजिक भिडियोमा देखिने प्रकाश सपुत अब आफ्नै चलचित्रको पर्दामा देखिंदैछन् । गायक प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को शनिबार बागलुङ कालीका मन्दिरमा शुभमुहुर्त गरिएको छ । शनिबार...

तिजका गीतमा ‘रित्ता गाउँको बेदना’

बाबाका दैलामुनी ठुलो रुख बडर धेरै छोरी छन् भनेर हेला नगर… केही वर्ष पहिलेसम्म बागलुङ गाउँहरुमा गुञ्जिने तिजे भाकाका शब्दहरु हुन् यी । छोराछोरी बीचको असमानता र शिक्षादिक्षालगायत सामाजिक तथा सांस्कृतिक बिषयमा रहेको विभेदको आवाज तिजको...

उत्तरगंगा जलविद्युतको काम तत्कालै सुरु गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं / ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको कामलाई तत्कालै सुरु गर्न अर्थमन्त्री विष्णु पौडेलले विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । आयोजना पुरा गर्नका लागि लाग्ने बजेट सरकारले व्यवस्था गर्ने प्रष्टयाउँदै पौडेलले प्राधिकरणलाई काम थाल्न...

स्लो बाइक रेसमा शैलेन्द्र खड्का च्याम्पियन

बागलुङ/गुठी युवा क्लबले तिजको अवसरमा आयोजना गरेको स्लो बाइक रेस प्रतियोगितामा शैलेन्द्र खड्का च्याम्पियन बनेका छन् । विजेता खड्काले नगद ५ हजार पुरस्कार पाए । प्रतियोगितामा द्वितिय हुने मिलन रोका र तृतिय हुने रवि बोहरालाई...

खुल्यो लोकमार्ग, खुलेन करिडोर

बागलुङ/अविरल वर्षापछि पहिरो खसेर अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेत लगायतका स्थानमा खसेका पहिरो स्काभेटर लगाएर पन्छाएपछि सडक सुचारु भएको हो । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम...

अन्तर विद्यालय तिज नृत्यमा फ्युचर पहिलो

बागलुङ/गुठी युवा क्लबद्वारा आयोजित तेस्रो तीज मेलाको अवसरमा आयोजित अन्तर विद्यालय तिज नृत्य प्रतियोगितामा फ्युचर ब्राइटर आवासिय मावि पहिलो भएको छ । मेलाको पहिलो दिन बिहिबार सम्पन्न प्रतियोगितामा विजेता बनेको फ्युचरले नगद २५ हजार...

दाबगरा बसपार्क संचालन र चिप्लेटीको भविष्य

बागलुङ/गत मंगलबार बागलुङ नगरपालिका ४ को दाबगरामा बनेको बसपार्क उद्घाटन भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बसपार्कको उद्घाटन गरे । बुधबारै उक्त बसपार्क सुनसान भएको टिकाटिप्पणी शुरु भयो । बिहिबार गुठी युवा क्लबले संचालन...

एकैवर्ष पर्यटनका ७६ कार्यक्रम, ६ करोडबढी लगानी

बागलुङ/पर्यटन तथा उद्योग कार्यालय बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै ७६ वटा पूर्वाधार विकासका कार्यक्रम सम्पन्न गरेको छ । साना साना योजना भएपनि पर्यटन प्रवद्र्दनका लागि ती काम भएका हुन् । ५ लाख रुपैयाँदेखि २०...

मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो, सयौँ यात्रु अलपत्र

बागलुङ / अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड र बागलुङ-बुर्तिबाङ...

-->