बागलुङ/नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर चिरन्जिवी नेपालले राजनीतिक परिवर्तन भएपनि राष्ट्र निर्माणका लागि पूँजिको विकास आवस्यक भएको बताएका छन् । बीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवादका लागि उत्पादनमुखी अर्थतन्त्र’ विषयक संवादमा नेपालले...
बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम (सामी) संचालन गरेको बागलुङ नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा ५५ इन्चको टिभी बोर्ड जडान गरिदिएको छ । वैदेशिक रोजगारीका लागि आवस्यकपर्ने सामाग्री प्रस्तुत गर्न उक्त टिभी हस्तान्तरण गरिएको हो । कार्यक्रमका गण्डकी प्रदेश...
तस्बिर : संगम घर्ति बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राजनीतिसँगै साहित्यमा पनि अब्बल पात्र भएको सरोकारवालाले औल्याएका छन् । बीपीको साहित्यले राजनीतिभन्दा बढी समाज जागरणमा योगदान गरेको उनीहरुले बताए । समाजको वास्तविकता उजागर गर्न बीपीले...
तस्बिर: नारायण रिजाल बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्दै नसर्ने रोगको रोकथाम गर्न सकेमा आम नागरिकको ज्यान बचाउन सकिने बताएका छन् । स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले...