मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटको भुङखानीमा गाडी दुर्घटना : गंभीर घाइते चालकको धौलागिरि अस्पतालमा उपचार हुँदै

बागलुङ/ गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा भएको गाडी दुर्घटनामा गंभीर घाइते भएका चालकको उद्दारपछि धौलागिरि अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनामा गंभीर घाइते भएका चालक रुकुम पुर्व भुमी गाउँपालिका वडा नं. ३ का...

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

बागलुङ/गलकोटमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा...

बागलुङ दुर्घटना अपडेट : पुथा उत्तरगंगाकी उपाध्यक्षको परिचयपत्र घटनास्थलमा भेटियो

बागलुङ/ बागलुङको गलकोटमा भएको बुलेरो जीप दुर्घटना स्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगरको परिचय पत्र भेटिएको छ । घटनास्थल पुगेको प्रह्रीले खोजतलासका क्रममा उहाँको परिचयपत्र फेला परेको हो । “परिचय...

बागलुङमा सरकारी जीप दुर्घटना : तीन जनाको शव भेटियो, एक जना गम्भिर

बागलुङ/ बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् । मध्येपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ...

गाउँ गाउँका प्रयोगशालाले बिरामीलाई सजिलो

बागलुङ/कुनै समय रक्तसमुह छुट्टाउन समेत धौलागिरी अस्पताल पुग्नुपर्ने बरेङबासीले अहिले गाउँकै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा लिन्छन् । पालिकाको केन्द्र हुग्दीशिर स्वास्थ्यचौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । सामान्य रोगको पहिचान त्यहिं प्रयोगशालामा हुन्छ ।...

स्वास्थ्यमा समस्या धेरै भए, नीतिगत सुधार गर्नुपर्छ: स्वास्थ्य मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि...

राजमोद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २७ बुदे ज्ञापनपत्र पठाएको छ । जनमोर्चाले भदौ महिनामा संचालन गरेको विशेष संगठनात्मक अभियानका क्रममा जनताका गुनासा र समधान गर्न सकिने विषयलाई लिएर बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदीमार्फत प्रधानमन्त्री...

मानवसेवामा जेसीज बागलुङको स्वास्थ्य शिविर

बागलुङ/जेसीज सप्ताहको तेस्रो दिन बागलुङ जेसीजले मानवसेवा आश्रममा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । धौलागिरि अस्पतालसँगको सहकार्यमा बिहिबार भएको शिविरमा आश्रममा आश्रित ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त अवसरमा ५० जनाको मधुमेह...

पढ्दै कमाउने वातावरणका लागि शेयर बजार सम्वन्धी तालिम

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको दोस्रो दिन शेयर बजार सम्बन्धी तालिम सम्पन्न भएको छ । विभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित साताव्यापी रुपमा संचालन...

बागलुङबाट बेपत्ता दुई किशोरीको चितवनबाट उद्धार

बागलुङ/बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय...

-->