मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘हाम्रा संस्कृति समाज र देशका सम्पत्ती हुन्’

बागलुङ/हरितालिका तीजको मेसोमा क्षत्री महिला समाज र क्षत्री नगर समाजको आयोजना तथा क्षत्री समाज बागलुङको सहयोगमा आयोजित तीज विशेष कार्यक्रम शनिबारदेखि बागलुङ बजारको समिक्षालय रोडस्थित ऐतिहासिक पार्क परिसरमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै...

पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामन्दिर पुस्तकालयले श्रेष्ठलाई सम्मान प्रदान गरेको हो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ...

बागलुङमा धमाधम बन्द हुँदै साना उद्योग

बागलुङ/जिल्लामा अघिल्लो आर्थिक वर्षमा मात्रै ११६ घरेलु तथा साना उद्योग बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग र बाणिज्य धमाधम बन्द हुन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा मात्रै...

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बागलुङ/अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत विद्यालयका विद्यार्थीलाई विभिन्न कोषबाट सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो । विद्यालयमा २०६४ सालमा स्थापना...

निबन्ध लेखनमा गणेश माविका सदिक्षा सुनार प्रथम

बागलुङ/१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम भएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार...

आयोजक सिद्वार्थसहित फ्युचर र ओयसिसको विजयी शुरुवात

बागलुङ/शुक्रबारदेखि शुरु भएको तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबल प्रतियोगितामा आयोजक सिद्वार्थ शिक्षा सदनले विजयी शुरुवात गरेको छ । प्रतिद्वन्दी चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुललाई सिद्वार्थले ५–१४ को स्कोरमा निराश बनायो । सिद्वार्थ...

जन्मभुमिप्रतिको कर्तव्य इजरायलबाट सिकौं : मन्त्री गुरुङ

बागलुङ/गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संसारको जुनसुकै भूगोलमा रहेपनि आफ्नो जन्मभुमिप्रतिको कर्तव्य बिर्सन नहुने बताएका छन् । उनले जन्मभुमिप्रति कर्तव्य के हो इजरायली जनतासंग सिक्नुपर्ने बताए । प्यालेष्टाइनसंग युद्व लडिरहेका इजरायलीहरुले देशको...

गायक बर्देवालाई लायन्स क्लव सम्मान प्रदान

बागलुङ/चर्चित लोक गायक तथा प्रस्तोता राजेश बर्देवालाई लायन्स क्लव सम्मान प्रदान गरिएको छ । काठमाडौंमा आयोजित जोइन्ट इन्डक्सन एण्ड इन्स्टलेसन कार्यक्रममा गायक बर्देवालाई सम्मान गरिएको हो । नेपाली लोक तथा आधुनिक गीत संगीतमा क्रियाशिल बर्देवालाई...

उद्यमी महिलालाई सम्मान तथा शुभकामना आदानप्रदान

बागलुङ/तिज पर्वलाई भड्किलो नभै संस्कृति जोगाउने पर्वको रुपमा मनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा उद्यमी महिला सम्मान कार्यक्रमका...

नेकपा एस र एमालेबीचको ५ बुँदे सहमतिमा के छ ?

बागलुङ/नेकपा (एकीकृत समाजवादी) बागलुङ नेकपा (एमाले)मा समाहित भएको छ । एकीकृत समाजवादीको केही दिनअघि निर्वाचित केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापासहित सिंगो जिल्ला कमिटि नै एमालेमा समाहित भएको हो । एकिकृत समाजवादी र...

-->