चितवन/बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।...
बागलुङ/विद्यामन्दिर पुस्तकालयले पुस्तकालय दिवशलाई शैक्षिक विकासको रुपमा ५ दिन मनाउने भएको छ । बागलुङकै जेठो विद्यामन्दिर पुस्तकालयले बालबालिकाको सिर्जनात्मक लेखन कार्यशाला, विद्यालय स्तरीय निबन्ध लेखन, बाल कक्षाका बालबालिकाको स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रम...