मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

हरेलो मेलाको आयव्यय सार्वजनिक

बागलुङ/भदौ पहिलो मंगलबार बलेवामा सञ्चालित ‘तेस्रो हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका वडा नं....

सुशासनदेखि जनजीविकाका सवाललाई सम्बोधन गर्न माग

बागलुङ/वडा स्तरीय विशेष संगठनात्मक अभियानका क्रममा राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति बागलुङले सुशासन र जनजीविकासंग जोडिएका विषयलाई सम्बोधन गर्न माग गर्दै गलकोट नगरपालिका र सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र...

नेकपा (एकिकृत समाजवादी) को बागलुङ जिल्ला कमिटी नै एमालेमा समाहित

बागलुङ / नेकपा एकिकृत समाजवादीको बागलुङ जिल्ला कमिटी नै एमालेमा समायोजन भएको छ । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल वहादुर थापा र केन्द्रिय सदस्य...

अन्तर विद्यालय बास्कोटबलको ट्रफी सार्वजनिक

बागलुङ/तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबलको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सिद्वार्थ शिक्षा सदन रामरेखा बागलुङले प्रतियोगिताको पूर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरेको हो । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र...

बागलुङ बजारमा सृजनात्मक लेखन कार्यशाला शुरु

बागलुङ/विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्र्दै बालबालिकाको सृजनात्मक...

सुजुकीको ‘सुजुकी पर्वोत्सव अफर’ योजना

बागलुङ/नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुजुकी मोटरले नयाँ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । दशैं तिहारभरिका...

हिमाञ्चलको स्याउ बिस्थापित गर्दै जुम्ली स्याउ

बागलुङ/‘यो चिनको फुजी स्याउ । अनि, यो जुम्लाको स्याउ । मिठो छ, चिनीफुजीभन्दा कम छैन । दुई सय तीस रुपैंयाको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक अनि ताजा स्याउ । किन चिनको स्याउ लैजानुपर्यो,...

जनमोर्चा बागलुङको वडा स्तरीय संगठनात्मक अभियान सुरु

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले वडा स्तरीय विशेष संगठनात्मक अभियान सुरु गरेको छ । जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार जिल्लाका १० पालिकाका ८५ वटै वडामा विशेष संगठनात्मक अभियान सुरु गरेको हो । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा...

ट्रेड युनियन कांग्रेसको संगठन विस्तार अभियान

बागलुङ/नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्नेगरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो । अभियान अन्र्तगत गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको हो ।...

सत्रौं पुस्तकालय दिवशमा विद्यामन्दिरको सरसफाई

बागलुङ/सत्रौं पुस्तकालय दिवश बागलुङमा ५ दिने कार्यक्रम गरेर मनाउन लागिएको छ । मंगलबार दिवशको पहिलो दिन सरसफाई कार्यक्रम गरिएको हो । विद्यामन्दिर पुस्तकालयको आयोजनामा शुरु भएको दिवशमा जनप्रतिनिधिको सहभागितामा सरसफाइ अभियान गरिएको हो । वडा...

-->