बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँभेलामा पूर्व जनप्रतिनिधि सम्मानित

बागलुङ/ काठेखोला गाउँपालिका–८ लेखानीले गाउँभेलामा पंचायतदेखि हाल सम्मका जनप्रतिनिधिलाई सम्मान गरेको छ । बुधबार आयोजना गरिएको भेलामा लेखानीलाई योगदान गर्नेको लागतसमेत राखिएको वडाध्यक्ष प्रमानन्द कँडेलले बताए । देशको कठिन र बिषम परिस्थितिमा पनि वडाको विकासमा...

ढोरपाटन शिकार आरक्ष भएर तीन जिल्ला जोड्ने सडक खोल्न समन्वय गरिने

बागलुङ/ ढोरपाटन शिकार आरक्ष भएर तीन जिल्ला जोडिने बिभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल सुरु भएको छ । शिकार आरक्षहुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार...

बालबिबाहबारे अध्ययन न तथ्यांक

बागलुङ/ निसीखोला गाउँपालिका–२ की एक बालिकाले कक्षा ८ मा पढ्दा १६ बर्षकै उमेरमा बिबाह गरेकी थिइन् । बीस बर्ष नपुग्दै २ सन्तान भैसके । पढाइ छाडेर बिबाह गरेकोले रोजगारी नपाएपछि मजदुरीमा लागेकी छिन् । बिबाहपछि...

पश्चिम बागलुङबासीलाई उत्तरगंगा आयोजनाको आश

बागलुङ/ दिनको १ बज्नै लागेको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशहुँदै गण्डकी प्रदेश प्रबेश गर्दै थिए । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको...

मध्यबर्ती क्षेत्रबारे सरोकारवालामा छलफल सुरु

बागलुङ/ मध्यबर्ती क्षेत्र बनाएर ढोरपाटन सिकार आरक्ष आसपासका जनताको जीवनस्तर उकास्ने कार्यक्रमबारे छलफल शुरु भएको छ । चार जिल्लाका सुरक्षा निकायबाट शुरु भएको छलफल स्थानीय तहका जनप्रतिनिधिसम्म पुगेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत...

एक वर्षपछि बल्ल जनतामाझ पुग्दै चित्रबहादुर केसी

बागलुङ/ निर्वाचन जितेर गएपछि बागलुङ क्षेत्र नं. १ का सांसद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिलो पटक बागलुङका स्थानीय पालिका र मतदाता माझ अन्तक्र्रियाको काम थालेका छन् । पारिवारिक समस्यामा परेर समयमा जनताको घरदैलोमा...

काठेखोलाको कर्लिममा नागरिक आरोग्य कार्यक्रम संचालन

बागलुङ/धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–६ कर्लिममा जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन भएको छ । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष ज्ञामनाथ कँडेलले कर्लिमका जेष्ठ नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिन भएको साथै भुगोलको...

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन

बागलुङ/लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार काठेखोला गाउँपालिकाले विद्यालय स्तरीय सडक नाकटक प्रतियोगिता सम्पन्न गरेको छ । नाटक मार्फत विद्यार्थि र समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना...

अमर आदर्शले जित्यो नगर छैठौ राष्ट्रपति कप शिल्ड

बागलुङ/ बागलुङ नगरपालिकाले संचालन गरेको छैठौ राष्ट्रपति कप खेलकुँद प्रतियोगिताको उपाधि अमर आदर्श माबिले जितेको छ । अमर आदर्शले १४ स्वर्ण, ९ रजत र ४ कास्य गरी २७ पदकका साथ प्रथम स्थान हासिल गरेको...

राष्ट्रपति खेलुकुदमा ४० बढी पदक बितरण

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुरु भएको छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगितामा शनिबारका खेलमा ४० बढी पदक बितरण भएका छन् । एथलेटिक्स, सटपुट, लमजम्प र त्रिपलजम्पका पदकहरु बितरण भएका हुन् । शनिबार भएको सटपुटमा छात्रतर्फ...

-->