बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युनियन बहुउद्देश्यीय सहकारीले गर्यो साधारणसभा

बागलुङ / ‘सुरक्षित लगानी, सरल कारोवार – आजको बचत, भोलीको आधार’ भन्ने उदेश्य सहत साथ स्थापना भएको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा युनियन बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष...

रायडाँडाबासीको गुनासो : गाउँ रित्तियो, गाडी भाडा महंगो भो

बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका सर्वसाधारणले गाउँ रित्तिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम उनीहरुले विकास निर्माणका अलवा सामाजिक पक्षहरुसँग जोडिएर चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै...

पृथ्वी हिरण्य माविको वार्षिकोत्सब

बागलुङ/ जिल्लाको अमलाचौरस्थित पृथ्वी हिरण्य माविले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस बिबिध कार्यक्रम गरेर मनाएको छ । पौष ५ गतेबाट सुरु भएको बार्षिकोत्सव बिबिध कार्यक्रम गर्दै सोमबार समापन भएको हो । नेपाल सरकारका पुर्व...

विवाईसिको अध्यक्षमा तोयानाथ गौतम

बागलुङ/ विवाईसि बागलुङको अध्यक्षमा तोयानाथ गौतम चयन भएका छन् । संस्थाको ३२ औं साधारणसभा तथा १२ औं अधिबेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा बिक्रम शर्मा, सहसचिवमा...

बागलुङमा ९४ को चिनी १ सय ३५ रुपैयाँमा बिक्री

बागलुङ / छिमेकी जिल्ला पर्वत र म्याग्दीमा प्रतिकेजी १ सय रुपैयाँमा पाइने चिनी बागलुङका व्यापारीले १ सय ३५ रुपैयाँसम्ममा बेचेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले ९४ रुपैयाँ प्रतिकेजीमा होलसेल व्यपारीको पसलमा ल्याइदिने...

बागलुङका दन्ते कथाको लिखित दस्तावेज

बागलुङ/ हाम्रो समाजमा प्रसस्त दन्ते कथाहरु छन् । ती कथाहरु जसले सम्झेर बतायो त्यतिमै सिमित हुने गथ्र्यो । पछिल्लो समय बागलुङका कतिपय दन्ते कथाहरु पुस्तक आकारमा प्रकाशित भएको छ । तीन सय बर्षअघि बसाइ सरेर...

जैमिनी नगरको चौथो राष्ट्रपति रनिङ शिल्ड शुरु

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु भएको छ । नगरप्रमुख नरबहादुर पुनले प्रतियोगिताको शुभारम्भ गरे । उनले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए । खेल संरचना निर्माणमा...

गलकोटले थाल्यो घरदैलोमा स्वास्थ्य सेवा

बागलुङ/ गलकोट नगरपालिकाले जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी अभियान थालेको छ । नगरपालिकाले डाक्टर र स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । टोल टोलमा यो अभियान चलाइने नगरप्रमुख भरत शर्मा गैरेले बताए...

बालमैत्री नगरको अभियानमा तीब्रता

बागलुङ/ बालमैत्री नगर अभियान चलाएको बागलुङ नगरपालिका–१ मा अभियान सफलताका लागि बाल अधिकार संजाल र बाल क्लब समूह संजाल गठन गरिएको छ । बिहिबार आयोजित कार्यक्रममा उक्त समितिहरुको घोषणा गरियो । सरोकारवालाले बालमैत्री नगरको अभियान...

‘मानवअधिकार कार्ययोजना लागू गरौं’

बागलुङ/ मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सम्बन्धी एक दिने अन्तरक्रिया बागलुङमा सम्पन्न भएको छ । अहिलेसम्म भएका काम र आगामी दिनमा मानवअधिकार हनन् हुन नदिने उपायबारे सरोकारवालाले धारणा राखेका थिए । उनीहरुले कार्यायोजना...

-->