बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ महोत्सवको खुला भलिबलमा तीन खेल सकिए

बागलुङ/ तीनदिनदेखि जारी खुला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार तंग्राम, ढोरपाटन र ताराखोला दोश्रो चरणमा प्रवेश गरेका छन् । बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा आयोजित खेलमा सोमबार तंग्राम खेलकुँद समितिले काठेखोला गाउँपालिकालाई पराजित...

उपभोक्ताको रोजाइमा गाउँका मौलिक उत्पादनहरु

बागलुङ/ बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता । बुधबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवको मुख्य मञ्चको दाया तर्फका स्टलहरु भने भरिभराउ छन् । महोत्सवमा...

मुहार फेरेको महाविद्याजन

बागलुङ/ अक्सर रायडाँडामा समथर भुभाग भेटिँदैन् । खेती गर्न बनाईएका बारीका साँघुरा पाटा बाहेक घरगोठ र सार्वजनिक स्थलसमेत भिरालो जमिनमा छन् । पुर्खौंदेखि बसोबास गरेकाहरु जसोजतो यीनै संरचनामा दिन काटेका छन् । २०७२ यता रायडाँडामा...

खर्बाङको विद्यालयलाई पूर्वशिक्षकबाट प्रवेशद्धार उपहार

खर्वाङ (बागलुङ) /बडिगाड गाउँपालिका वडा २ खर्बाङको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा अध्ययनसंगै ३८ वर्ष शिक्षण गरेका होमनाथ अर्यालको परिवारले विद्यालयमा प्रवेशद्धारा निमार्ण गरिदिएको छ । गाउँपालिका २ सिमलचौर निवासी होमनाथ अर्यालले स्वर्गीय बुवा कुस्माखर अर्याल...

अनेमसंघ जैमिनीको अध्यक्षमा थापा

बागलुङ/ अखिल नेपाल महिला संघ जैमिनी नगर सम्मेलनले दुर्गा पाण्डे थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुधबार कुश्मीशेरामा सम्पन्न भेलाले थापाको नेतृत्वमा २५ सदस्यीय नगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा विष्णुदेवी...

बिकास सँगै हिमाल जोगाऔं : राष्ट्रपति पौडेल

बागलुङ/राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बिकास गर्ने र समृद्द देश बनाउने अभियानमा सरकारी, नीजि र समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सातौं बागलुङ महोत्सव उद्घाटन गर्न आएका पौडेलले स्थानीय परंपरा, घरेलु तथा साना उद्योगको...

राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरे । मन्दिरका मूल पूजारी जयबहादुर खड्काको...

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै छन् । आजदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लागेका हुन् । राष्ट्रपति पौडेलले बिहान १०ः३० बजे प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पुजा...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/कला संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भन्दै बागलुङ नगरपालिकाले सातौं बागलुङ महोत्सव थालेको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेल महोत्सव उद्घाटन गर्नेछन् । पछिल्लो समय सुस्ताइरहेको व्यवसायलाई बढाउने लक्षले बागलुङ उद्योग बाणिज्य संघले महोत्सव...

सत्यावती हिँडेको पिकअप दुर्घटना, चार जना घाईते

बागलुङ/ सत्यवाती दर्शनका लागि हिँडेका यात्रु बोकेको बुलेरो पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । बागलुङको जैमिनी नगर पालिका वडा नंं. १० राङखानी नाम्दुकदेखि ओरालो झर्ने क्रममा पिकअप भ्यान दुर्घटना भएको...

-->