बागलुङ / बडिगाड गाँउपालिका भित्रका ६५ सामुदायिक र ३ वटा संस्थागत विद्यालयका विद्यार्थीले अब पालिकाले तयार गरेकोे प्रश्नपत्रको परीक्षामा सहभागिता जनाउनु पर्ने भएको छ । आइतबार पालिकामा सम्पन्न प्रधानाध्यापकहरुसंग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषय...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति ल्याएको बताए । त्यसका लागि बिद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उनले बताए । बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माबिको...