बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले अध्यक्ष ओली सदरमुकाम बागलुङ बजार आईपुग्दै

बागलुङ / समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम विहिवार बागलुङ बजार आइपुग्दैछ । मध्यपहाडी यात्राको क्रममा रहेको सो टोली सबैभन्दा धेरै क्षेत्र फैलिएको बागलुङको यात्रामा अहिले विहान गलकोटबाट बागलुङ बजार आउन लागेको...

गलकोटबाट ओलीको गर्जनः ‘अर्थतन्त्र कमजोर हुँदा देश अफ्ठ्यारो अवस्थामा’

बागलुङ / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधवार साँझ गलकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको हिसाबले देश...

दुःख र समस्यामा एमाले – अध्यक्ष ओली (फोटो फिचरसहित)

बागलुङ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जहाँ दुःख र समस्या छन् त्यहाँ पुग्ने बताएका छन् । समृद्धिको लागि संकल्प यात्रा–२०८०’ अन्तर्गत बुधबार बागलुङको झिँवाखोलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘जेष्ठ नागरिकलाई...

नारायणस्थान स्वास्थ्य चौकी बन्यो पोषणमैत्री

बागलुङ÷बालमैत्री नगरको अभियानमा अगाडि बढेको बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थान स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था पनि घोषणा गरिएको छ । तोकिएका १६ सूचक र ११ निर्देशन पालना गरेर नारायणस्थान स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य...

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार

बागलुङ / ‘समृद्धिको लागि संकल्प यात्रा-२०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री...

बजेट अभावले कालीगण्डकी करिडरको काम रोकियो

बागलुङ/ बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रेको काम सुस्ताएको हो । बागलुङको मालढुंगादेखि छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रेको काम...

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

बागलुङ/ जिल्लाको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात...

श्रीमतीको हत्या अभियोगमा बागलुङमा श्रीमान पक्राउ

बागलुङ / आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. १३ सल्यान बस्ने हरिसिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु...

सिवाईसी सहकारीको ४ अर्ब सम्पत्ति पु¥याउने लक्ष्य

बागलुङ / साताव्यापी अभियानसँगै सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले चण्डीप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सहकारीको सचिवमा जयराम भारी...

डिएलए बागलुङको अध्यक्षमा केसी

बागलुङ/ प्रजातन्त्रबादी कानून व्यवसायीहरुको साझा संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङको छैठौ अधिवेशनले सरिता केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिचि निर्विरोध निर्वाचित गरेको छ । केसी यसअघि कार्यवाहक अध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा हरिप्रसाद गौतम,...

-->