बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिका मन्दिर व्यवस्थापन समितिलाई नगरपालिकाले गर्यो सम्मान

बागलुङ/ प्रसिद्ध बागलुङ कालिका मन्दिर व्यवस्थापन तथा बागलुङका पर्यटकीय क्षेत्रको प्रचार तथा व्यवस्थापनमा नगरपालिकाले साथ दिने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ पदाधिकारी स्वागत तथा सम्मान कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भक्तजन...

सात करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत

बागलुङ / आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा उनीहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सिवाइसी...

युवा रेडक्रस सर्कलले विद्यार्थीलाई दियो टुनाटपरी तालिम

बागलुङ /  कालीगण्डकी आवासीय माबिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम दिएको छ । युवा रेडक्रस सर्कलको नेतृत्वमा बिद्यालयले प्रशिक्षकसमेत खोजेर तालिम दिएको प्रधानाध्यापक निरन्जनलाल राजभण्डारीले बताए । नेपाली समाजमा परम्परागत सीपको रुपमा दुनाटपरी बनाइन्छ । युवा...

ग्रेस इन्टरनेशनल बागलुङले मनायो ‘एडमिसन डे’

बागलुङ / ग्रेस इन्टरनेशनल बागलुङले आइतबार शैक्षिक मेला तथा ‘एड्मिसन डे’ सम्पन्न गरेको छ । अष्ट्रेलिया, क्यानडा, बेलायत, न्युजिल्याण्ड, अमेरिका, जापान र दक्षिण कोरियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई लक्षित गरेर विज्ञ तथा जानकारहरुसँगको भेटघाट...

बागलुङ नगरका फुटपाथ सफाइ र रंगरोगन

बागलुङ / काम त अघिल्लै वर्ष हुनुपर्ने हो तर ढिलै भएपनि अहिले बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र चिटिक्क देखिएको छ । सडक पेटीका सामग्री हटाइएको छ । खाल्डाखुल्डी पुरिएको छ । कतिपय सडकहरु पुरै कालोपत्रे...

न्वागी मेलाको भलिवल उपाधि निसिखोलाले चुम्यो

बागलुङ / बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बताएकी छिन् । पौंदी न्वागी मेला २०८० को शनिवार समापन गर्दै पालिका अध्यक्ष अधिकारीले बागलुङ पश्चिम क्षेत्रकै ठूलो मेला...

बागलुङको ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार सुरु

बागलुङ / नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटनलाई खेलकुदमार्फत प्रर्वधन गर्ने उद्देश्यले बागलुङको ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ सुरु भएको छ । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘प्रथम...

८ केजी गाँजासहित काँठेखोलाबाट दुई युवा पक्राउ

बागलुङ / बागलुङको काँठेखोलाबाट लागुऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलोसहित काठेखोला गाउँपालिका-५ काउलेका ३० वर्षीय प्रेम भन्ने गिरीप्रसाद श्रीस र २९ वर्षीय...

पर्यटकीय पञ्चकोटमा पक्की हेलीप्याड

बागलुङ/ ‘एक जिल्ला एक बर्ष दुई हेलीप्याड’ भन्ने नाराका साथ नेपाली सेनाले वडा वडामा हेलीप्याड बनाउने योजना अघि सारेको छ । सेनाको पश्चिम पृतनापति उपरथि दिपककुमार बानियाँले उक्त अभियान अघि बढीसकेको बताए । शुक्रबार बागलुङ...

कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्छ: उपसभामुख थापा

बागलुङ/गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले मालिकाको कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्ने बताएकी छन् । बागलुङ नगरपालिका वडा नं. ५, मालिका, पञ्चासेस्थित निर्माणाधीन कुबेर धाममा आयोजित विश्व शान्ति अखण्ड श्री हरिनाम संकीर्तनको समापन गर्दै उपसभामुख थापाले...

-->