फेसवुक लाइभमा देखिए ‘फरार’ देव कुमार नेपाली (भिडियोसहित)
बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि मंगलवार सामाजिक संञ्जाल फेसबुकमार्फत सार्वजानिक भएका छन् । तर आफु कुन ठाउँमा कसरी...
हाम्रो छोरा खै ?
केसीले तत्कालिन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनको आदेशमा केसी नियन्त्रणमा परेकोले यथार्थ जान्न पाउनुपर्ने उनले माग गरेका छन् ।
बागलुङ/ आँगनको डिलमा आमाबाबु निराश अनुहारमा बसेर टोलाउँछन् । साठी आसपासको उमेरका उनीहरुको आँखाले...
ढोरपाटनमा हाइअल्टिच्युट तेक्वान्दो सेमिनार हुने
बागलुङ/ गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा प्रथम ढोरपाटन हाइ अल्टिच्युट तेक्वान्दो सेमिनार हुने भएको छ । ढोरपाटन उपत्यकाको ३ हजार मीटर उचाइ र जलजलामा पुगेर मंसिर ८ र ९ गते सेमिनार गर्न लागिएको...
सुतेकै अबस्थामा युवाको मृत्यु
बागलुङ/बागलुङमा एक युवाको सुतेकै अबस्थामा मृत्यु भएको छ । बागलुङ नगरपालिका, १ रामरेखाका ३० बर्षिय छितिज रानाको सुतेकै अबस्थामा मृत्यु भएको हो । गत राती आफ्नै घर नजिकै रहेको साथि आकाश काउचाको घरमा गई...
छिस्तीमा भीरबाट लडेर एकजनाको मृत्यु
बागलुङ/ बागलुङमा शनिबार साँझ भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका, ८ छिस्तीको क्युवैखानीका ४२ बर्षिय कृष्ण पुनको भीरबाट लडेर मृत्यु भएको हो ।
घाँस दाउराका लागि घर नजिकैको गाँवाको भीरमा...
१२ बर्षिया बालक प्रज्वल मल्ललाई भीमापोखरा समाजले गर्यो आर्थिक सहयोग
बागलुङ / जिल्लाको काँठेखोला-२ भीमापोखराका प्रज्वल मल्लको उपचारका लागि भीमापोखरा कल्याण समाजले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले सञ्चालन गरेको प्रज्वलको उपचार कोषमा जम्मा भएको रकम शनिवार एक कार्यक्रमका विच प्रज्वलका वुवालाई हस्तान्तरण...
करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु
बागलुङ/बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार विहान करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ।
६२ बर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोर तर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी...
बागलुङमा जीप दुर्घटना, एक जना गम्भिर घाइते
बागलुङ/ बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला...
आज भाइटीका, मुख्य साइत बिहान १०:५१ मा
पोखरा / यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व ।
पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ...
धौलागिरी एफएमको कार्यक्रममा नियमित श्रोता र कर्मचारी सम्मानित
बागलुङ /धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको १९ औं वार्षिकोत्सव देउसीभैलो कार्यक्रमसहित सोमवार सकिएको छ । तत्कालिन धौलागिरी अञ्चलको पहिलो विधुतिय सञ्चार माध्यम धौलागिरी एफएमले वि.सं. २०६१ कार्तिक २७ बाट प्रसारण सुरु गरेको...