बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कुँडुलेको रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिरमा सामुहिक महाभोग

बागलुङ / बागलुङको कुँडुलेस्थित रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिरमा धार्मिक मेला तथा सामुहिक महाभोग सम्पन्न भएको छ । बर्षभरको खेती भित्राइसकेको र नयाँ खेती उपभोगका लागि धार्मिक बिधि अनुसार पूजा गरेर महाभोग लगाइएको बताइएको छ ।...

सम्मान र सचेतना केन्द्रित कार्यक्रम गरेर सकियो कर सप्ताह

बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा बिहीबार सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यालयले सप्ताहको...

‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा रहेका पर्वतका क्षेत्रीको मृत्यु

पर्वत/ रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ । रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको...

ढोरपाटन आरक्षमा अवैध हतियारसहित तीनजना पक्राउ

बागलुङ/ अबैध हतियार बोकेर संरक्षित जनावरको सिकार गर्न हिंडेका ३ जना चोरी सिकारी पक्राउ परेका छन् । आरक्षमा अवैध सिकार गर्दैै हिंडेका उनीहरुलाई आरक्षले पक्राउ गरेको हो । बार्से सिकार ब्लकमा पक्राउ परेका तीन जनालाई...

ग्रेस इन्टरनेशन बागलुङको शैक्षिक सम्मेलन हुने

बागलुङ/ ग्रेस इन्टरनेशनल बागलुङले मंसिर १० गते एक दिने अन्तराष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । अध्ययनको लागि विदेश जान चाहने युवाहरुको जिज्ञासा मेटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको ग्रेस इन्टरनेशनल नेपाल बागलुङ शाखाका प्रमुख...

आयुर्वेद सेवा विस्तारका लागि जैमिनीमा महिला स्वयमसेविकालाई अभिमुखीकरण

बागलुङ / धौलागिरी आयुर्वेद औषधालय बागलुङले जैमिनी नगरपालिकाका महिला स्वयमसेविका लागि आयुर्वेद सेवा समबन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । औषधालयले जैमिनी नगरपालिकाको संयोजनमा नगरपालिकाका वडा नं. १, २, ४ र ५ का महिला...

बागलुङ कालीका मन्दिरको कार्तिक महिनाको आम्दानी ४८ लाख रुपैयाँ

बागलुङ / बागलुङ कालीका भगवती गुठी ब्यवस्थापन समितिले कात्तिक महिनाको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ । गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बुधबार वसेको बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी र खर्चको...

क्षयरोग परीक्षण गर्न धौलागिरी अस्पतालमा अत्याधुनिक मेसिन जडान

बागलुङ / धौलागिरि अस्पताल बागलुङमा औषधि प्रतिरोधक क्षयरोगको परीक्षण गर्न सकिने अत्याधुनिक मेसिन जडान गरिएको छ । राष्ट्रिय क्षयरोग निवरण केन्द्र भक्तपुरको सहयोगमा ‘एक्स्पट एक्सडिआर १० कलर’ मेसिन जडान गरिएको हो । केन्द्रका प्राविधिक सहिको...

‘सानैमा जोगाऔं मुटु’

बागलुङ / सानै उमेरदेखि आफ्नो मुटु आँफैले बचाउनु पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका अभियानकर्मीले बताएका छन् । उनीहरुले मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने समेत बताए । बालबालिकाले जंगफुट नखाने, बयस्कले चुरोट, रक्सी नखाने...

‘फरार’ देव कुमारले फेसबुकमा झुल्किदै भने, ‘बचत फिर्ता गरेर सेवामा फर्किन्छु’

पोखरा / बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना भएपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली एकाएक फरार भए । ६ महिनाअघि फरार भएका उनी कहाँ...

-->