बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रगति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः कुमार पौडेल

बागलुङ/ प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल (कुमार) सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको बागलुङ बजारमा सम्पन्न १७औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र महादेव सापकोटाको संयोजकत्वमा...

राष्ट्रसेवक सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा

बागलुङ/राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारणसभाले आगामी ४ बर्षकालागि ११ सदस्य रहेको नयाँ संचालक समिति गठन गरेको छ । समितिको अध्यक्षमा कृष्णप्रसाद आचार्य रहेका...

४० बर्षमा एचआइभी संक्रमणको दर ५४ प्रतिशतले कम

बागलुङ / रोग सुरु भएको ४० बर्षमा विश्वमा एचआइभी संक्रमणको दर घट्दो अबस्थामा छ । यो क्रम नेपालमा पनि घट्दो छ । तर जोखिम कम गर्न सर्तकता भने नियमित चाहिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।...

पुसको दोस्रो साता प्रदेशस्तरीय बागलुङ महोत्सव आयोजना

बागलुङ / कला संस्कृतिको संरक्षण र ब्यापार पद्र्धनका लागि बागलुङ उद्योग वाणिज्य संघले आगामी पुसको दोस्रो हप्तामा बागलुङ महोत्सव २०८० आयोजना गर्ने भएको छ। धौलागिरी बहुमुखी क्याम्पस परिसरमा पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव...

बागलुङको मानव सेवा आश्रममा आगलागी, दमकल आएन

बागलुङ / मानव सेवा आश्रम बागलुङमा शुक्रवार विहान आगलागी भएको छ । बागलुङ नगरपालिका(३ किनारा टोलमा रहेको आश्रममा ग्यास सिलिन्डर पड्किँदा शुक्रबार आगलागी भएको हो । आश्रमका कर्मचारी र टोलवासीको सक्रियतामा आगो निभाइएको थियो ।...

एमालेको संकल्प यात्राका दुई दिन बागलुङमा

बागलुङ/ नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले थाल्ने संकल्प यात्रामा दुई दिन सम्म बागलुङमा विविध कार्यक्रम हुने भएका छन् । एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्य पहाडि...

नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा व्यवसायी दुर्गा कुँवर चयन

बागलुङ / नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार बागलुङमा समपन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय महासचिव भागिरथ सापकोटाले देशको आर्थिक विकास गर्न उद्यमीले खेलेको भूमिका...

आदर्श सञ्चार सहकारीको १३ औँ वार्षिक साधारणसभा

आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको १७ औँ वार्षिक साधारण सभा शनिकार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारीकी संस्थापक अध्यक्ष तथा पूर्व सांसद मन कुमारी केसीले सहकारी जोगाउन सदस्यकै चासो र योगदान हुनुपर्ने...

बडिगाडमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ / जिल्लाको बडिगाड गाँउपालिकाले वडा स्तरीय भलिवल टिम निमार्ण गर्ने भएको छ । बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिका भित्रका सबै भलिवल खेलाडीलाई समेट्नेगरी वडा स्तरमा पुरुष तथा महिलाको भलिवल टिम बनाईने...

मातृभुमि सहकारीको साधारण सभामा पुरस्कार र सम्मान

बागलुङ / मातृभुमि बहुउदेश्यीय सहकारीको १५ औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीका समस्यालाई आन्तरिक रुपमा अध्ययन गरेर समाधान गर्नुपर्ने बताए । सो अवसरमा सहकारीका...

-->