बागलुङ/ थोरै बिरामी आउने हुँदा बागलुङ नगरपालिका–४ को उपल्लाचौरमा रहेको धौलागिरि आँखा अस्पताल सुनसान जस्तै देखिन्थ्यो । मासिक एकपटक शिविर हुन्थ्यो । त्यो बेला आँखाको समस्या हुनेहरु परीक्षणका लागि पुग्थे ।
नेपाल नेत्रज्योती संघले संचालन...
यी हुन माओवादीका गण्डकी प्रदेशका ११ जिल्ला इन्चार्ज
पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । पोखरामा समपन्न गण्डकी प्रदेशको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नयाँ नेताहरुलाई जिम्मेवारी दिएको...
आफ्नै बिद्यालयमा सिम्रन परियार सम्मानित
बागलुङ/ उत्कृष्ठ स्वरमार्फत गीत गाएर चर्चित बनेकी बिद्यार्थी सिम्रन परियारलाई बागलुङको बिद्यामन्दिर माबिले आइतबार सम्मान गरेको छ ।
बिद्यालयले आयोजना गरेको छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रममा परियारलाई दोसल्ला ओडाएर सम्मान गरिएको हो । शिक्षा विकास...
विश्वहिन्दु महासंघ नगर अध्यक्षमा लिला खड्का
बागलुङ/ विश्वहिन्दु महासंघ बागलुङको नगर समिति गठन भएको छ । आइतवार भएको पूर्विय दर्शन तथा हाम्रो कर्तव्य बिषयक प्रशिक्षण कार्यक्रम पछि नगर समिति गठन भएको हो । समितिको अध्यक्षमा लीलादेवी खड्का सर्वसम्मत चयन भएकी...
मापदण्डमा परेका संरचना आँफै भत्काउँदै सर्वसाधारण
बागलुङ/ ग्यालेक्सी हार्डवयरका सञ्चालक हेमबहादुर केसीले बिहिबार बिहानदेखि मजदुर लगाएर आफ्नो घरको पेटी भत्काउन थाले । बागलुङ नगरपालिका–२ आवारोडमा रहेको उनको घरको पेटी सडक नालीको नजिकै थियो ।
घरको सुरक्षाका लागि बनाईएको पेटीले सडक सुरक्षामा...
ढोरपाटनले मुलबाटो नबिराओस् : महानगर प्रमुख
बागलुङ/ ढोरपाटन दैनिकको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वार्षिकोत्सव उद्घाटन गरेका थिए । उनले पत्रकािरताको मुलबाटोमा बाटो नविराइ लाग्न आग्रह गरे । उनले...
केवि अर्थात् बहुआयामिक अवतार !
बागलुङ/ उन्ताका ब्राम्हण समाजमा छोरीले खान–लाउन दुःख झेल्न नपरोस् भनेर परालको टौवा र धानको भकारी हेरेर छोरी दिने चलन थियो । जनजाति समुदायमा भने केटा सेनामा जागिरे छ÷छैन हेरिन्थ्यो ।
न ब्राम्हणका जस्तो ठूलो टौवा...
सुद्ध मासुबारे सचेतनाका लागि अभिमुखीकरण
बागलुङ/ मासुको उत्पादन, बिक्रि वितरण र उपभोगका बिषयमा सचेतना प्रवाह गर्न उपभोक्ता हित संरक्षण समिति बागलुङले सरोकारवालाको अभिमुखिकरण थालेको छ । बागलुङ नगरपालिका, उपभोक्ता हित संरक्षण समितिले एक दिने मासु उत्पादन सम्वन्धि अभिमुखिकरण गरेको...
लोकमार्गका घुम्ती बनिनसक्दै भत्कंदै
गत बैशाख जेठमा करोडौं खर्चेर ढलान गरिएका दुइ वटा घुम्ती भाँसिएका छन् । घोडाबाँधेदेखि गलकोट तर्फको सडक खण्डको चौराहाका दुइ घुम्ती भाँसिएका हुन् । ती घुम्तीको ढलान सडकसमेत चिरा परेको छ ।
बागलुङ/ केही दिन...
पहिरोबाट भवन जोगाउन पाल टाँगियो
बागलुङ/जोखिम त केही बर्ष अघिदेखिकै हो । तर गत साता आएको बर्षात्ले तित्याङ स्वास्थ्य चौकीमा फेरी जोखिम निम्तेको छ ।
बिरामी आउने बाटो नै बगेको छ । स्वास्थ्य चौकीको पिलर नजिकैबाट पानीको मुल निस्केपछि माटो...