बागलुङ/नक्कली सुनका गरगहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.का अनुसार बागलुङ नगरपालिका–१४ की...
बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका पदाधिकारीबाटै वडा नं. २ अर्गल घर भएका तुलसीराम घर्ती र इन्द्रबहादुर रोकाविरुद्ध विद्युतीय अपराध गरेको भन्दै प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । कार्यपालिकाको निर्णय र गाउँपालिकको पत्रसमेत प्रहरीमा पठाएपछि...
बागलुङ/ जिल्लाको बलेवास्थित बास्कोट सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत अनमी सोनाम परियारलाई बिरामीले दुव्र्यवहार गरेको भन्दै क्लिनिकन नै बन्द गरिएको छ । क्लिनिकमा औषधि लिन आएका बिरामीले जातिय दुव्र्यवहार गरेको भन्दै परियारले काम गर्न नमानेपछि...
बागलुङ/ बागलुङका स्थानीय तहहरुले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणहरुको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका...