बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनका कार्यकारी सम्पादकलाई सम्मान

बागलुङ/ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा सम्मानित भएका छन् । गुहेली युनिक सञ्चार सहकारी संस्थाको १७ बार्षिक साधारणसभा तथा स्थापना दिवसमा बोहरालाई सम्मान गरिएको हो । सञ्चार क्षेत्रमा रहेर सहकारीको...

नियत र नियम राम्रो भए सहकारी बिग्रिँदैनन् : उपसभामुख थापा

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले नियत र नियम राम्रो भएका सहकारी संस्थाले मात्रै सदस्यहरुको हितमा काम गर्न सक्ने बताएकी छन् । नियत गलत भएका सहकारीका सञ्चालक र नियम पालना नगर्ने केही सहकारीका...

बागलुङमा परम्परागत ‘तायाः मचा’ नाच देखाईयो

बागलुङ/ बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सुरु भएको छ । शुक्रबारदेखि बागलुङका नेवार समुदायले गाईजात्रा मनाउन सुरु गरेका हुन् । एक वर्षअघि दिवंगत भएका आत्माको शान्तिको...

क्यानले कम्प्युटर मेला गर्ने

बागलुङ/ कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बागलुङले कम्प्युटर सम्बन्धि मेला, गोष्ठि र सेमिनार गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । महासंघले विश्वव्यापी फैलिएका प्राणघातक रोगहरुका कारण व्यवसायीक क्षेत्रमा परेको असरलाई न्युनिकरणका लागि कम्प्युटर सम्बन्धि मेला,...

बिपत जोखिम न्युनिकरण बारे वकृत्वकता

बागलुङ/ बिद्यालय तहमा पढ्ने बालबालिकालाई बिपतबारे जानकारी दिंदा भविष्यमा हुने जोखिम न्युनिकरणमा सहयोग मिल्ने सरोकारवालाले बताएका छन् । बिपतबारे आम नागरिकले थाहा पाउनु पर्ने र त्यसको जोखिम न्युनिकरणका उपाय पनि थाहा पाउनुपर्ने उनीहरुको जोड थियो...

‘पुस्तकालय पुस्ताको लागि अभिलेख’

बागलुङ/बिद्यामन्दिर पुस्तकालयले संचालन गरेको ५ दिने पुस्तकालय दिवश शुक्रबार सम्पन्न भएको छ । सरसफाइ, वक्तृत्वकला, पुस्तक र पुस्तकालय बहस, पुस्तक बितरण र प्रवचन तथा मुल समारोह गरी दिवश मनाइएको हो । शुक्रबार पुरस्कार बितरण तथा...

जनैपूर्णिमा मेला : भरिभराउ ढोरबराह, सडकले सास्ती

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–७ की हरीकला राना बिहिबार जनैपूर्णिमाको दिन उत्तरगंगा ढोरबराह मन्दिर पुगिन् । उनी त्यहाँ पुग्दा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि ३२ किलोमिटर दुरीमा रहेको मन्दिर...

तोकेकै समयमा खानेपानीको अधिवेसन गरिने

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हाल गठन भएको तदर्थ समितिले तोकिएकै समयमा अधिवेसन गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकाले दिएको जिम्मेवारी पुरा गर्दै तत्काल अधिवेसन गर्ने तयारी गरेको बुधबार पत्रकार सम्मेलनमार्फत...

‘पुस्तक र पुस्तकालयको महत्व सधै र उत्तिकै रहन्छ’

बागलुङ / बिद्यामन्दिर पुस्तकालयले आयोजना गरेको पुस्तकालय दिवशको तेस्रो दिन बुधवार पुस्तकालय र पुस्तकबारे अन्तरसंबाद सम्पन्न भएका छन् । किन पढ्ने पुस्तक ? र पुस्तकालय अब इतिहास की आबस्यकता बिषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको...

हाम्रा परिवारका सदस्य खै ? थाहा चाहियो !

बागलुङ / सशष्त्र द्वन्द्वको बेला बेपत्ता भएका, मारिएका, अपहरण र अन्य समस्यामा पारिएका व्यक्तिका परिवारले सत्य जान्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफन्तको हत्या किन भयो ? किन बेपत्ता पारिए र किन यातना...

-->