बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका पालिकाहरुको मूल्यांकनमा जैमिनी प्रथम

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङले आर्थिक बर्ष २०७८/०७९ मा १० वटै स्थानीय तहको आन्तरिक मूल्यांकन गरेको छ । १ सय अंक भार राखेर बिभिन्न सूचकमा गरेको मूल्यांकनमा जैमिनी नगरपालिकाले सबैभन्दा धेरै ६६ अंक पाएको...

‘सीपको जग बसे आम्दानी आँफै हुन्छ’

बागलुङ/ चार महिना पहिलेसम्म जमुनाको हातमा सीप थिएन् । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्च समेत उनका श्रीमान एक्ला स्रोत थिए । स–साना कामका लागि श्रीमानसँग पैसा माग्न जमुना...

एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं : महामन्त्री थापा

बागलुङ/ कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को...

बागलुङमा यसरी मनाइयो ६१ औं रेडक्रस दिवस

बागलुङ/ नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा र शाखाका अन्य निकायले कार्यक्रम गरेका हुन् । मंगलबार प्रभातफेरी, प्रवचन तथा पुरस्कार बितरण गरेर कार्यक्रम...

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बागलुङ/ २०७७ भदौ १७ गतेको दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयलाई नत पानी भन्न दियो, नत गुहार नै माग्न । केही...

बागलुङमा सवारी जरिवाना भुक्तानी विद्युतिय माध्यमबाट हुने

बागलुङ/ बागलुङमा विद्युतिय माध्यामबाट यातायात क्षेत्रको जरिवाना भुक्तानी सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले टिभिआरएस सिस्टममार्फत बिद्युतिय भुक्तानी सेवा सुरु गरेको हो । सवारी साधनलाई कारवाही स्वरुप गरिने जरिवानालाई बैंकिङ प्रविधिमार्फत भुक्तानी...

बागलुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन खुला

पर्वत/साबिकको धवलागिरि अञ्चल अन्तर्गतका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकले पोखरामा गएर चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै किसिमका चालक अनुमति...

ओली एण्ड एसोसिएटको ग्लोबल एजुकेशन एक्स्पो हुने

बागलुङ/ ओली एण्ड एसोसिएटले ग्लोबल एजुकेशन एक्स्पो गर्ने भएको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत र अमेरिका जाने बिद्यार्थीका लागि लक्षित गरेर उक्त एक्स्पो गर्न लागिएको एसोसिएटका बागलुङ शाखा प्रबन्धक गणेश पौडेलले बताए । उच्च...

क्षेत्रीय सम्मेलनको तयारीमा कांग्रेस

बागलुङ, १७ भदौ– नेपाली कांग्रेस बागलुङ क्षेत्र नंं १ को क्षेत्रीय सम्मेलन भदौ १९ गते मंगलबार हुने भएको छ । देशव्यापी जागरण तथा भेला लगायतको कार्यक्रममार्फत कार्यकर्ता सम्मेलन गर्दै आएको कांग्रेसले यसअघि वडा र...

ढोरपाटनमा सेनाको स्वास्थ्य शिविर, २६६ जनाले लिए सेवा

बागलुङ/ श्री देवीबक्स गुल्मले नागरिक र सैनिक बीचको सम्बन्ध प्रगाड बनाउन एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उत्तरगंगा ढोरबराहा मन्दिरमा लागेको मेलाका अवसरमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विषेशगरी हाडजोर्नी, बाथ, पेटको...

-->