बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धान र कोदोमा ढुसी तथा कुहिने समस्या

बागलुङ/ बागलुङका ग्रामीण क्षेत्रमा लगाइएका कोदो र धानमा रोग र किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै...

यातायाता क्षेत्रको बिचौलिया अन्त्य गरौं: मन्त्री जुग्जाली

बागलुङ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले यातायात क्षेत्रको बिचौलीया अन्त्य गर्ने बताएका छन् । उनले गैरकानूनी काम गर्ने प्रवृत्ति ठप्प पार्ने बताएका छन् । बागलुङमा बुधबारदेखि शुरु भएको चारपाङग्रे सवारीको...

सुरु भयो बागलुङमा चार पांग्रे सवारीको लाइसेन्स परीक्षा

बागलुङ/ बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो । गण्डकी प्रदेश सरकारका भौतिक...

आलु भण्डारन क्षमता थोरै

बागलुङ/ पछिल्लो समय बागलुङमा आलु उत्पादन बढीरहेको छ तर भण्डारन क्षमता छैन । फलेको बेला थन्क्याउन नपाएपछि किसानले बारीबाटै आलु बेच्छन् । बिशेषगरी ताराखोला र ढोरपाटनका किसानले उचित भण्डारन अभावमा आलु राखेर मौका पर्दा बेच्न...

‘यातायात क्षेत्रलाई युग सुहाउँदो बनाऔं’

बागलुङ/ यातायात व्यवसायको क्षेत्रलाई अनुसाशित, युगसुहाउँदो र मर्यादित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । देशको कुल राजश्वको प्रमुख भाग ओगट्ने यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण र आँफैमा रहेका समस्याको सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड...

मालिका सेवा समाजको सहयोग

बागलुङ/ मालिका सेवा समाज बागलुङले प्राणघातक रोग लागेका गणेशबहादुर थापा र दुर्घटनामा घाइते भएका दीपक किसानलाई उपचार खर्च सहयोग गरेको छ । समाजले आईतबार बागलुङ बजारमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई जनही २० हजार...

दुर्घटना घटाउने सन्देश दिन ‘स्लो बाईक रेस’

बागलुङ/ सवारी दुर्घटना कम गर्ने सन्देश दिन बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन ‘स्लो बाइक रेस’ प्रतियोगिता गरिएको छ । जेसीजले स्वर्गिय सत्यदेवि स्मृति ‘स्लो बाइक रेस’ प्रतियोगिता गरेको हो...

होटल व्यवसायी संघले मानवसेवा आश्रममा खुवायो दर

बागलुङ/हरितालिका तीज नजिक आइरहेको बेला बिभिन्न संघसंस्थाले धमाधम तीज बिशेष कार्यक्रम संचालन गरिरहेका छन् । अधिकांसले दरखाने कार्यक्रम गरिरहेका छन् । होटल व्यवसायी संघ बागलुङले भने फरक ढंगले तीज बिशेष कार्यक्रम मनाएको छ । शनिबार...

अनियमितता मुद्दामा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुखसहित आठै जनाले पाए सफाई

बागलुङ/ बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठै जनाले सफाई पाएका छन् । बिशेष अदालका न्यायधिश द्वय यमुना भट्टराई र खुशी प्रसाद थारुको इजलाशले उनीहरुलाई आईतबार सफाई...

भ्रष्टाचारबिरुद्ध नागरिकको हातेमालो आबस्यक

बागलुङ/ भ्रष्टाचारमुक्त समाज बनाउन सबैको हातेमालो आवस्यक पर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले नागरिक आँफै सचेत भएमा मात्र भ्रष्टाचार नियन्त्रण हुने उनीहरुको भनाइ छ । भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाको आयोजनामा शनिबार सम्पन्न ‘भ्रष्टाचार नियन्त्रणका...

-->