बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दोहनबाट थुपारिएको बालुवा कसको ?

बागलुङ/ कालीगण्डकी नदी किनारमा यतिबेला ठूलाठूला बालुवाको पहाड बनाइएको छ । ट्रयाक्टरमा लोड गरेर पठाउन जेसिबी लगाइएको छ भने खोलामा एस्काभेटर समेत देखिन्छन् । तर, ती एस्काभेटर कसका हुन् भन्ने यकिन छैन । बरु...

बागलुङका १७ जनालाई विभुषण र पुरस्कार

बागलुङ/राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा बागलुङबाट १७ जना विभुसित तथा पुरस्कृत हुने भएका छन् । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली अनुसार बागलुङबाट १७ जना विभुसित तथा...

बिद्यालय स्तरीय फुटबलमा चिल्ड्रेनलाइफ बिजयी

बागलुङ/बाङगेचउर स्थित फुटबल मैदानमा चार दिनदेखि संचालित बिद्यालय स्तरीय फुटबल चिल्ड्रेन लाइफ आबासीय माबिले जितेको छ । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा चिल्ड्रेनले न्युओएसिस एकेडेमीलाई ३–० गोल अन्तरले पराजित...

उच्च अदालत बारलाई बागलुङ बेञ्चले गर्यो सम्मान

बागलुङ / उच्च अदालत बार एसोसिएसन बागलुङका पदाधिकारीलाई उच्च अदालत बागलुङले सम्मान गरेको छ । सर्बोच्च अदालतका न्यायाधिस आनन्दमोहन भट्टराइको उपस्थितिमा अदालतले पदाधिकारीलाई सम्मान गरेको हो । आइतवार आयोजित बार बेञ्च छलफल कार्यक्रमको अबसरमा भट्टराई...

चिप्लेटी वसपार्कमा तीज मेला जारी, प्रतिष्ठानको सकियो

बागलुङ /  गुठी युवा क्लवको आयोजनामा बागलुङ चिप्लेटी वसपार्कमा सुरु भएको दोस्रो तीज मेला जारी छ । बागलुङ नगरपालिका- ३ वडा कार्यालयको सहआयोजनामा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम र कलकारहरुको प्रस्तुती सहित हिजोदेखि मेला शुरु भएको...

मानसिक स्वास्थ्यसम्बन्धी अभियान चलाइने

बागलुङ/ पछिल्लो समय आत्महत्याका घटना बढेकोले न्यूनीकरणका लागि स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को समीक्षा कार्यक्रमपछि जारी घोषणा पत्रमा सबै...

गण्डकीकै पुरानो कालिका सहकारीले जेष्ठ शेयर सदस्यलाई वितरण गर्यो वार्षिक भत्ता

बागलुङ / गण्डकी प्रदेशकै पुरानो कालिका सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न गरेको छ । वि.सं.२०३२ साल असार २६ गते स्थापना भएको सो सहकारीमा अन्य ४ वटा सहकारी एकीकरण भएपछिको छैठौं साधारणसभा...

लोकदोहोरी प्रतिष्ठानको तिज बिशेष कार्यक्रम

बागलुङ/राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बागलुङले शुक्रबारदेखि तीज बिशेष कार्यक्रम शुरु गरेको छ । लोकदोहोरी क्षेत्र मात्र नभई नेपाली संस्कृतिको क्षेत्रमा भित्रिने विकृति अन्त्यका लागि विशेष कार्यक्रम गरिएको आयोजकले बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय...

नगरको विकासमा क्याम्पसका बिद्यार्थीको रिर्सच जोडिने

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरको विकासको गुरुयोजना तथा दिगो योजना निर्माण गर्न धौलागिरि बहुमुखी क्यामपसका बिद्यार्थीको सहयोग मागेका छन् । उनले हरेक वडाका संभावनाबारे रिसर्च गरेर प्रतिवेदन दिने र सोहीअनुसार अन्य बिज्ञ टोली...

विद्यालयहरुमा तीज बिषेश कार्यक्रम

बागलुङ/ बागलुङका नीजि तथा सामुदायीक विद्यालयहरु तीज पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरेका छन् । विद्यालय स्तरमा तीज गित तथा नृत्य प्रतियोगिताको आयोजना, बिधिबिध खेलकुद कार्यक्रमको आयोजना र शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम आयोजना...

-->