बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुविधा सहकारीको वार्षिक साधारणसभा

बागलुङ/सुविधा सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीको साधारणसभा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे । खड्काले पछिल्लो समय सहकारीहरुमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सबै...

उच्च अदालत बार बागलुङको अध्यक्षमा अधिवक्ता रमेश खड्का

बागलुङ /  उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता रमेश बहादुर खड्का निर्वाचित भएका छन् । शनिवार भएको अधिवेसनमा सहमति कायम गर्न बनेको सहजीकरण समितिले रमेशबहादुर खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको...

तीजको विशेष कार्यक्रममा सेल्टरदाता महिलाहरु सम्मानित

काठमाडौं/ तीजको अवसर पारेर नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले सेल्टरदाता महिलाहरुलाई सम्मान गरेको छ । पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएका सेल्टरदाता वृद्ध महिलाहरुलाई पार्टीका केन्द्रिय सचिव पद्मा अर्यालले सम्मान गरेकी हुन् । सम्पर्क मञ्चको महिला...

जेसिज वर्ष सम्मान’ गौतम र कँडेललाई

बागलुङ/ बागलुङ जेसिजले हरेक वर्ष प्रदान गर्ने ‘जेसिज पर्ष सम्मान’ यो वर्ष शिक्षा र प्रविधिको क्षेत्रमा उत्कृष्ट युवाहरूलाई प्रदान गरिएको छ । जिल्लामा शिक्षा क्षेत्रमा उत्कृष्ट अङ्क ल्याउने धवलागिरि बुहुमुखी क्याम्पसकी छात्रा प्रतिक्षा गौतम...

निसीखोलाको प्रभा माविमा पठनपाठन नियमित गर्न अनेरास्ववियुको माग

बागलुङ / नेकपा एमाले निकट अनेरास्ववियुले जिल्लाको निसीखोलास्थित प्रभा माध्यमिक विद्यालय झिवाखोलामा पठनपाठनलाई नियमित गर्न र कक्षा कोठाको ब्यवस्थापन गर्न माग गरेको छ । अनेरास्ववियु निसीखोला गाउँ समितिले पुरानो र इतिहास वोकेको विद्यालयमा पछिल्लो समयमा...

सफाइ अभियानमा बिद्यामन्दिरको साथ

बागलुङ/ बिद्यामन्दिर माध्यामिक बिद्यालयको कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीलाई बागलुङ नगरपालिकाको सरसफाइ अभियानमा जोडिएको छ । शुक्रबार बिद्यालयले अभियानमा जोडेको हो । बिद्यालयका ४ सय ५० बढी बिद्यार्थीले शुक्रबार बानपा–१ को बाङगे चउरस्थित कवर्ड...

नागरिकले अनुभूति गर्ने कर्मचारी संयन्त्र बनोस्

बागलुङ/ निजामती कर्मचारी दिवश शुक्रबार बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थानीय तहका कर्मचारीले शर्तसहित बिरोधका कार्यक्रम गरेका थिए भने निजामतीहरुले शुक्रवार सदरमुकाममा बिहानै कर्मचारीहरुले प्रभातफेरी गर्दै बजार परिक्रमा गरेका थिए । प्रस्तावित निजामती ऐनमा...

सामाजिक ब्यक्तित्व क्यान्सर पिडित गणेश थापाको उपचारको लागि सहयोग अपिल

बागलुङ/ सामाजिक एवं राजनैतिक ब्यक्तित्व क्यान्सर पीडित गणेश बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापाको उपचारको लागि आर्थिक...

देवकुमार नेपालीविरुद्ध जारी भयो ‘रेडकर्नर नोटिस’

बागलुङ / सहकारीका वचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम लिई फरार भएका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय...

ईस्कोनले मालढुङ्गाको लक्ष्मीनारायण मन्दिरमा कृष्णजन्माष्टमी मनाउँदै

बागलुङ / श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि श्रीकृष्णजन्माष्टमी पर्वलाई आज भव्यताका साथ मनाउदैछ । बागलुङ नगरपालिका-१, मालढुङ्गा कालीगण्डकी तटमा अवस्थित धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा...

-->