पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार ढोरपाटनकर्मी मिश्रलाई
पोखरा/ पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट ढोरपाटनकर्मी पत्रकार वाशुदेव मिश्र पुरस्कृत भएका छन् ।
पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर...
बर्खा नसकिँदै करिडोरको काम धमाधम
बागलुङ/कालीगण्डकी करिडोरको मालढुंगा– बलेवा खण्ड कलोपत्रका लागि स्तरोन्नतीको धमाधम भैरहेको छ । करिडोरको दश किलोमिटर उक्त खण्ड स्तरोन्नतीको जिम्मेबारी लिएको निर्माण कम्पनी बर्खा नसकिँदै धमाधम काम थालेको हो ।
मालढुंगा–बलेवा खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित...
बरेङका बजार अनुगमन
बागलु/बरेङ गाउँपालिकाले बजार अनुगमन थालेको छ । चाडपर्वका बेला कालोबजारीको जोखिम हुने भएकाले दशैं सुरु हुनु एक महिनाअगावै गाउँपालिकाले उपभोग्य बस्तुको अनुगमन थालेको हो ।
बजारमा म्याद नाघेका सामग्री बिक्री हुन नदिन र चाडपर्वका बेला...
‘सहकारीलाई सदस्यमुखी बनाउनुपर्ने’
बागलुङ/शेयर सदस्यभन्दा बाहिर बचत तथा ऋणको कोरोवार गर्दा सहकारीहरु संकट नजिक पुगेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सहकारी नियमावली र कार्यबिधिमा टेकेर कारोवार गर्ने कुनै पनि सहकारी संकटमा नपर्ने उनीहरुको धारणा थियो ।
बलेवा...
अन्तराष्ट्रिय सांङ्केतिक भाषा दिवस मनाईयो
बागलुङ/ बागलुङमा शुक्रबार अन्तराष्ट्यि सांङ्केतिक भाषा दिवस मनाईएको छ । बागलुङ बहिरा संघले दिवस मनाएको हो ।
“संसार, जहाँ बहिरा नागरिकहरुले जहिले पनि सङ्केत गर्न सक्छन” भन्ने नाराका साथ प्रभात फेरी गरिएको थियो । लोकतान्त्रिक...
कालिका गुठीमा पुनः कुमार खड्काकै नेतृत्व
बागलुङ/ बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः कुमार खड्का चयन भएका छन् । गुठी संस्थानले खड्काको अध्यक्षतमा बाह्र सदस्य नयाँ कार्यसमिति चयन गरि गठन आदेश जारी गरेको हो ।
समितिको उपाध्यक्षमा निशान...
सहेला फाँटमा कागतीको सपना पुरा हुँदै
बागलुङ/ तीनअघि लगाईएका कागतीका बिरुवा फल दिन् थालेका छन् । चासो कृषक समुहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याई नभ्याई छ । बिरुवाको गोडमेल, सिंचाईं र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती...
बलेवा एकताको सेवा केन्द्र स्तरीय साधारणसभा सुरु
बागलुङ/ बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सेवा केन्द्र स्तरीय साधारणसभा सुरु गरेको छ । जिल्लाभर मुख्य कार्यालयसहित चारवटा सेवा केन्द्र रहेको सहकारीले बलेवाबाट सेवा केन्द्र स्तरमा साधारणसभा सुरु गरेको हो...
नगरको सफाइ अभियान बलेवातर्फ
बागलुङ/सडक र खुला पार्क सफाइ अभियान थालेको बागलुङ नगरपालिकाले मंगलबारदेखि बलेवा क्षेत्रमा पनि सडक सफाइ र पुरिएका नाली निर्माणको काम थालेको छ ।
बागलुङ नगरपालिका वडा नं. १३ र १४ का झण्डै १ सय स्थानीय,...
बागलुङमा संविधान दिवश मनाइयो
बागलुङ/ आठौ संविधान दिवश बागलुङमा मनाइएको छ । संविधान दिवशको अबसरमा बुधवार प्रभातफेरी र प्रवचन कार्यक्रम गरिएको हो । कार्यक्रममा बागलुङका राजनीतिक दल, स्थानीय तह र कर्मचारी र सुरक्षा निकाय सहितको सरोकारवालाको सहभागिता थियो...