बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमादीमा बेपत्ता डम्मर अझै भेटिएनन्

पर्वत / जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि बेपत्ता नै रहेका छन् । गत...

म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङको अगुवाईमा गरेको अनुगमनमा म्याद नाघेका ठूलो संख्यामा सामान बरामद गरेको छ । बिहिबार बागलुङ बजारको भलायटोल तथा बुद्ध बिहार क्षेत्रमा एउटै पसलमा दर्जनौं सामान म्याद नाघेको भेटिएको हो । बिक्रीका...

जनताको दैनिकी सहज बनाऔं

बागलुङ/ जिल्ला समन्वय समिति र जिल्लाका विकासे कार्यालयको संयुक्त बैठकले जनताको दैनिकीमा परेका समस्या समाधानमा पहिलो प्राथमिकता दिने निर्णय गरेका छन् । बैठकले दशैअघि जिल्लाका अवरुद्ध ग्रामीण सडक तथा राजमार्गहरु सफाइ गरेर संचालनमा ल्याउने...

ताराखोलामा जीप खोलामा खस्यो, सात जना घाईते

बागलुङ/ पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् । धौलागिरी कालिका यातायात प्रा.लि.को ग१ज६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो...

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

बागलुङ/ प्लाष्टिकभित्र रहेको गुन्द्रकसँगै हरियो सागको तीनपात देखिने ‘लेवलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जंगली बाँकोलाई प्रष्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी दमेकका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक...

ढोरपाटनको विकासमा निजी क्षेत्रको चासो

बागलुङ/ ढोरपाटन क्षेत्रको विकासमा निजी क्षेत्रले साझेदारी गर्ने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले ढोरपाटन क्षेत्रको सबैखाले विकासमा निजी क्षेत्रले सहकार्य र सहयोग गर्ने निर्णय गरेको हो । सोमबार र मंगलबार ढोरपाटनमा बसेको महासंघको...

भूकम्पको धक्का महसुस

बागलुङ/ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले बताए । बागलुङ र आसपासका...

पर्वतको तमादी खोलाबाट बेपत्ता भएका माधवको शव स्याङ्जाको मिर्मीमा भेटियो

पर्वत/ गत शनिबार आएको बाढीले जिप सहित तीन जनालाई बगाउँदा बेपत्ता बनेका थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का विजय...

चार दिनदेखि बेपत्ताको खोजी

बागलुङ/ कुश्माको तमादीखोला बाढीले जिप बगाउँदा बेपत्ता भएका दुईजना अझै फेला परेका छैनन् । गत शनिबार बेलुकीको वर्षात्पछिको बाढीमा तीन यात्री बगेका थिए । तीमध्ये एकको शव भेटिएको दुई जना अझै बेपत्ता हुन् । बेपत्ताको...

नेतृत्व सेलेक्सनबाट हैन, इलेक्सनबाट चयन हुनुपर्छ: हिराबहादुर केसी

सहमति र सहकार्यको कुरा बोलीमा मीठो सुनिन्छ । तर, सहमति र सहकार्यको नाममा गुटबन्दी मौलाउने अवस्था सिर्जना हुनुहुँदैन । पार्टीलाई गतिशील बनाउन, युवाहरुको आस्थाको केन्द्र बनाउने मेरो पनि जिम्मेवारी ठानेर म मैदानमा छु । हाम्रो...

-->