बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

डेंगी परीक्षण गर्न धौलागिरी अस्पतालमा किट अभाव

बागलुङ / धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ...

गाउँका पसलमा खाद्यान्न पसलबाट पेट्रोल बिक्री !

बागलुङ/केही महिनाअघि जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च र बरेङ गाउँपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरे । बरेङडाँडा बजारको एक पसलमा पुग्दा अनुगमन टोलीनै छक्क पर्यो । खुल्ला पसलमा प्लाष्टिकका बोतलमा भरेर राखेको अवस्थामा पेट्रोलियम...

माछा मासु भण्डारणमा लापरवाही

बागलुङ/ बागलुङ बजारमा रहेका माछा मासु पसलहरुले माछा र मासुको भण्डारका लागि रातको समयमा फ्रिजको प्रयोग नगर्ने गरेको भेटिएको छ । रातभरी फ्रिजमा विद्युत आपूर्ती हुँदा मासु निकाल्नै नसक्ने गरी जम्ने गरेको भन्दै उनीहरुले...

बेलायत बस्ने बालिकाद्वारा बिद्यालयमा सहयोग

बागलुङ/ बेलायतमा बस्ने बागलुङकी एक १३ बर्षिय बालिकाले संकलन गरेको सहयोगबाट बिद्यालयका बिद्यार्थीलाई सामाग्री बितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ घर भइ बेलायतको लण्डनस्थित रिभर एकेडेमीमा अध्ययन गर्ने छात्रा टिया आचार्यको नेतृत्वमा...

हरेलो मेलाको आयव्यय सार्वजनिक

बागलुङ/ भदौ पहिलो मंगलबार बलेवामा सञ्चालित ‘दोस्रो हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको...

गाँजा मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई जेल सजाय

बागलुङ/वडा अध्यक्ष छँदा गाँजाको भण्डारन गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साँढे तीन बर्ष जेल सजाय तोकेको छ । आइतवार उच्च अदालतका न्यायाधिस मदन पोखरेल र...

डोहेरीको बाँझो जग्गामा टिमुर खेती

बागलुङ/ सुन्दर डोहेरी आजकल सुनसान छ । कान्छो धौलागिरीको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाईन्छ । बन्यजन्तु र पंक्षीहरुले बिस्तारै गाउँको माझसम्मै बासस्थानको बिस्तार गदैछन् । काठेखोला गाउँपालिका–२...

‘कहिले बन्छ कुश्मीशेरा–फलेवास जोड्ने पक्की पुल ?’

काम थालेको पाँच बर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेको पुलको पछिल्लो आर्थिक बर्षमा भएको काम समेत गरेर ८० प्रतिशत भौतिक प्रगति छ । बागलुङ/ पैदल यात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ...

कृषि र पर्यटनका कार्यक्रम जोडेर आवधिक योजना

‘एउटा पर्यटकले एउटै खर्च र समयमा चार जिल्ला घुम्ने प्रकारको रुट र पर्यटकीय प्याकेजका गन्तव्य बनाउने हो’ नगरप्रमुख श्रेष्ठले भने, ‘मुस्ताङका जनप्रतिनिधिसँग छलफल भैसक्यो, पर्वत र म्याग्दीका जनप्रतिनिधिको छलफल राख्दैछौं ।’ बागलुङ/ नगरपालिकाभित्र कम्तिमा १०...

दलित संग्रहालयको अभियान सुरु

बागलुङ/दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्रहालय बनाइने भएको छ । शुक्रबार दलित संग्रहालय तथा अध्ययन...

-->