बागलुङ/ सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेको कम्प्युनिष्ट पार्टीहरुको समाजवादी मोर्चा बागलुङमा पनि गठन भएको छ ।
मोर्चाले अनौपचारिक रुपमा यसअघि केही कार्यक्रम सम्पन्न गरिसकेको थियो । सोमबार बसेको बिभिन्न घटकहरुको...
इमेज सहकारी पीडितको सडक संघर्ष जारी
बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै निरन्तर आन्दोलनरत बचतकर्ताहरुले मंगबवार सिठी जुलुस गरेका छन् । उनीहरुले राज्यको समेत ध्यानाकर्षण गराएर पीडितको पक्षमा साथ दिनुपर्ने बताए ।
इमेज सहकारीको कार्यालय रहेको हल्लनचोकदेखि बजारका...
नारायणस्थानमा बलेवा एकताको सधारणसभा
बागलुङ/ बलेवा एकता बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारणसभा नारायणस्थानमा सम्पन्न भएको छ । यसअघि क्षेत्रगत साधारणसभा सम्पन्न गरेको सहकारीले प्रतिनिधिमुलक केन्द्रिय साधारणसभा गरेको हो ।
साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप-प्रमुख राजु...
कतै म्याद सकिएका सामान, कतै दर्ता बिनै संचालन
बागलुङ/ पसलमा राखिएका सामानमा एकादुइ म्याद सकिएका भेटिनु नौलो होइन । तर बानपा–१ को रुद्रेपिपल र कालिका मन्दिर अगाडिको उद्यानमा राखिएका पसल खाली हुने गरेर म्याद सकिएका सामान भेटिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी...
मालढुंगामा यातायातका साधनको छड्के
बागलुङ/ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र यातायात व्यवस्था कार्यालय बागलुङको संयुक्त टोलीले सोमबार जिल्लाको प्रवेशद्वार मालढुंगामा छड्के चेकजाँच गरेको छ ।
दुइ घण्टाको समयमा झण्डै २ सय बढी सवारीको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला...
च्याङ्ग्राको मुल्य महंगो, स्थानीय खसीबोकाको मुल्य उस्तै
बागलुङ/ नवदुर्गा सुरुभएसँगै बागलुङमा खसीबोकाको मोलमोलाई सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मुल्य केही बृद्धि हुँदा दशैंको समयमा खसीबोकाकै माग बढ्दो छ...
घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड
बागलुङ / दसैंको पहिलो दिन आइतबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजन पुगेका छन् । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ । प्रसिद्ध शक्तिपिठ भएकोले दसैं र चैतेदसैंमा यहाँ...
बागलुङमा दोश्रो बिजी लाइभ कन्सर्ट हुने
बागलुङ/ बीर गोर्खाली युवा क्लब बागलुङले कात्तिक १ गते चर्चित कलाकार सहितको दोश्रो बिजी लाइभ कन्सर्ट गर्ने भएका छन् ।
चर्चित पप गायक नविक कुमार भट्टराइ सहितका कलाकार आउने बताइएको छ । क्लबले शनिवार पत्रकार...
बागलुङमा आगलागीबाट एक जनाको मृत्यु
बागलुङ/ बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
शुक्रबार राति १ बजे आगलागी...
बागलुङमा वरिष्ठ सईको हत्या आरोपमा थप एकजना पक्राउ
बागलुङ/ गत साउन ४ गते वरिष्ठ सई उज्वल पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । वरिष्ठ सई पौडेलको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय विशाल सुनारलाई पक्राउ...