बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री

पोखरा / गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री चयन भएकी छन् । पोखरामा भएको समाजको १०औं साधारणसभा तथा पाँचौ अधिवेशनले खत्रीलाई अध्यक्षमा चयन गरेको हो । समाजको बरिष्ठ उपाध्यक्षमा तुलचन्द्र खिम थापा, उपाध्यक्षमा धनबहादुर परियार...

गण्डकी क्षेत्रमा अब्बल बन्दै धौलागिरी क्याम्पसः सभापति खड्का

बागलुङ / धौलागिरी बहुमनी क्याम्पसमा स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत २०७९ का विद्यार्थीले ‘अन्नपूर्ण पदयात्रा’ पुस्तक प्रकाशन गरेका छन् । सो पुस्तकको विमोचन गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी...

निशुल्क शिविरमै भेटिए प्रत्यारोपण गर्नुपर्ने बिरामी

बागलुङ/ धौलागिरी अस्पतालमा मृगौला र कलेजो सम्बन्धी रोगको दुईदिने शिविर थाहा पाएर आएका केही बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको भेटिएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको दुई दिने मृगौला तथा कलेलो...

नागरिक सहायता कक्ष संचालन

बागलुङ/ दशै तिहारलगायतका चाडपर्व लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । विशेषगरी यात्रुहरु समस्यामा पर्ने, ठगिने, हिंसामा पर्ने लगायतका समस्याबाट जोगाउन यो कार्यक्रम ल्याइएको हो । शुक्रवार बिहान बागलुङको...

सबैलाई मिलाएर लैजान्छु : नवराज

बागलुङ/ एमालेको प्रथम गण्डकी अधिबेशनबाट निर्वाचित भएका अध्यक्ष नवराज शर्माले निर्वाचनलाई प्राविधिक विषयको रुपमा बुझ्न आग्रह गरेका छन् । निर्वाचनबाट हारजीतभन्दा पनि नेतृत्व छनोटको प्रक्रियामा अघिपछि भएको बुझ्नुपर्ने भन्दै उनले निर्वाचित भएपछि सबैलाई एकसाथ...

धौलागिरी अस्पतालमा मृगौला र कलेजो परीक्षण शिविर

बागलुङ/धौलागिरि अस्पतालमा मृगौला तथा कलेजो परीक्षण शिविर संचालन भएको छ । रोटरी क्लब अफ बागलुङ, रोट्रयाक्ट क्लब अफ बागलुङ र इन्ट्याक्ट क्लबसमेतको आयोजनामा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो...

संगठन बलियो हुन दूरदर्शी नेता चाहिन्छ : उपमहासचिव गुरुङ

बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङले देशका लागि आँटिलो र दुरदर्शी नेताको आवश्यकता रहेको बताएका छन् । पार्टी संगठन र देश सञ्चालन गर्न दुरदर्शी नेता नेतृत्वमा नहुँदा लामो समय देशले दुख भोग्नुपरेको गुरुङले...

लोकमार्गका बजारमा बडिगाड गाउँपालिकाले ग¥यो बजार अनुगमन

बागलुङ/चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिन सक्ने भन्दै बडिगाड गाँउपालिको बजार अनुगमन थालेको छ । दशैं तिहार नजिकिँदै गर्दा पालिकाले सोमबारबाट मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका...

विपतपछिको उद्धारका लागि सामग्रीको तयारी र भण्डारण गरिने

बागलुङ/ विपत् पछिको उद्धार र राहतका लागि बागलुङका स्थानीय आपतकालीन सञ्चालन केन्द्रमा तत्काल उद्धार, उपचार र राहतका न्यूनतम सामग्री भण्डारणको व्यवस्था मिलाइने भएको छ । जिल्लास्थित आपतकालीन सञ्चालन केन्द्र र स्थानीय आपतकालीन सञ्चालन केन्द्रको...

वडा कार्यालयका कर्मचारीमाथी हातपात

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थाप वडा कार्यालयका कर्मचारी माथी हातपात भएको छ । निवर्तमान वडा अध्यक्ष बिरेन्द्र थापाले वडा कार्यालयका कर्मचारी रबिन्द्र शर्मामाथी हातपात गरेका हुन् । वडाको भ्रमणका बिषयलाई लिएर भएको बिबादमा...

-->