बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मासुमा मनोमानी रोक्न सहजीकरण समिति गठन

बागलुङ/बागलुङ नगर क्षेत्रमा कुखुराको मासुको बजार व्यवस्थापन र मुल्य समायोजनका लागि बागलुङ नगरपालिकाले पहल थालेको छ । उपभोक्ता हित संरक्षण समितिले कुखुराको मासुसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर बजार व्यवस्थापन र मुल्य समायोजनको पहल थालेको...

अब धौलागिरी अस्पतालमै ‘सीटी स्क्यान’ सेवा

बागलुङ/ धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । अस्पतालले हालै खरिद गरेको मेसिनको उद्घाटन भएसँगै सेवा सुरु भएको हो । ‘सीटी स्क्यान’ मेसिनको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले...

कमल शर्मा फाउण्डेसनको अस्पतालमा सहयोग

बागलुङ/ अमेरिकामा बसेर काम गर्ने क्रममा बिरामी भइ निधन भएका बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ का कमल शर्मा परिवारले धौलाागिरि अस्पताललाई लाखौंको उपकरण सहयोग गरेका छन् । शर्माको स्मृतिमा स्थापित ‘कमल शर्मा फाउण्डेसन’ले धौलागिरि...

पर्यटनको विकास गर्नसके युवा विदेशिनु पर्दैन : उपसभामुख थापा

बागलुङ/ ४४ औं विश्व पर्यटन दिवश बागलुङमा पनि मनाइएको छ । बागलुङ नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय बागलुङ, पर्यटन विकास समिति, बागलुङ कालीका भगवती गुठी, होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र होटल संघ...

बागलुङमा फलफुलको बिक्री मुल्य तोकियो

बागलुङ/ बागलुङ नगरपालिकाले पहिलो पटक केही फलफुलको मुल्य तोकेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको मंगलबार बसेको बैठकले व्यवसायी तथा सरोकारवाला सँगको मरामर्शपछि फलफुलको खरिद तथा बिक्री मुल्य तोकेको हो । बागलुङ बजारमा...

दुधमा मापदण्ड नपुगेको पाईयो

बागलुङ/ बागलुङ बजारमा बिक्री वितरण हुने अधिकांश दुधमा सरकारले तोकेको मापदण्ड अनुसारका खाद्य तथा खनिज तत्व नपुगेको पाईएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको पहलमा बजारका १५ वटा डेरी पसलबाट लिईएको नमुनामा...

दूध बेचेर करोडौं गाउँ भित्राउँदै किसान

बागलुङ/ जिल्लाका किसानले दूध बिक्री गरेर हरेक बर्ष करोडौं रुपैयाँ गाउँ भित्राउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दुध बिक्री गरेर करोडौं रुपैयाँ गाउँ भित्राएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ/ लागूऔषध कसुर मुद्दामा अदालतबाट १ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएपछि भागेका यहाँका एक प्रतिवादी पक्राउ परेका छन् । बागलुङको तमानखोला गाउँपालिका–२ का ६७ बर्षिय चाउरे भन्ने रत्नप्रसाद कामीलाई प्रहरीले आइतबार पक्राउ...

किसानलाई व्यवसायीक उत्पादनमा लाग्न उपसभामुखको आग्रह

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले व्यवासायीक उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गरेकी छन् । परम्परागत शैलीबाट माथी उठेर उत्पादनमा लाग्दा आम्दानी पनि राम्रो हुने भएकाले प्रबिधिको सहारामा व्यवसायीक उत्पादनमा लाग्न उनको आग्रह थियो...

बागलुङ दुग्ध उत्पादक संघको अध्यक्षमा दिपक गौतम चयन

बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा दिपक गौतम सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न २२ औं साधारणसभाले गौतमलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा राम बहादुर हमाल चयन...

-->