जुत्ता उद्योग र मोटर पार्टस्मा आगलागी, ६५ लाख क्षति
बागलुङ/ बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यु धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा...
तीन तहकै नजर पञ्चकोटमा
बागलुङ/ बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धाममा पछिल्लो समय तीनै तहका सरकारको चासो बढेको छ । संघीय, प्रदेश र स्थानीय सरकारले पञ्चकोटमा पूर्वाधार विकास र प्रचार प्रसारका लागि आफ्ना कार्यक्रममार्फत सहभागिता जनाउन थालेका हुन् ।
स्वामी...
खेल क्षेत्रमा राज्यको बेवास्ता
बागलुङ/ खेल क्षेत्रलाई राज्यले बेवास्ता गरेको खेल क्षेत्रका अगुवाले बताएका छन् । जिल्ला भलिबल संघको ५ औं जिल्ला अधिवेसनको क्रममा खेल क्षेत्रका अगुवाले संघ र जिल्ला तहमा बजेट नदिइकनै राखेप र मन्त्रालयले मनोमानी गरेको...
गण्डकीको बजेटमा बागलुङ : उत्तरगंगादेखि पञ्चकोट समावेश
बागलुङ/ संघीय सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा संबोधन नगरेको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आगामी बर्षको बजेट तथा कार्यक्रममा उत्तरगंगा जलाशययुक्त...
विपत्को व्यवस्थापनमा सामग्रीको अभाव
बागलुङ/ वर्खा लाग्यो, बाढी पहिरोको समय सुरु भएको छ । विगतका वर्खाहरुलाई फर्केर हेर्दा बागलुङमा मनसुनजन्य विपद्का कारण धेरै क्षति भएका तथ्यांकहरु सरोकारवालासँग छन् । हिउँदमा हुने आगलागी, रोगहरुको महामारी, चट्याङ, भुकम्प जस्ता विपत्हरुको...
बडिगाड खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
बागलुङ/ माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद...
समन्वय समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण
बागलुङ/ जिल्ला समन्वय समितिको निर्वाचनमा निर्विरोध निर्वाचित भएका पदाधिकारीलाई मंगलबार प्रमाणपत्र प्रदान गरिएको छ ।
मनोनयनकै बेला आवस्यक पदमा एकएक जनाको मात्रै उमेदवारी परेपछि निर्विरोध भैसकेका थिए । तर निर्वाचन प्रक्रिया अनुसार मतदान गरेर अन्तिम...
बागलुङमा एमाले हारका तीन कारण : गठबन्धन, अन्तरघात र उमेद्वार
बागलुङ/ नेकपा एमाले बागलुङ जिल्ला कमिटीको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उमेद्वारहरु तीन कारण हारेको निष्कर्ष निकालेको छ । सोमबार बागलुङ बजारमा सम्पन्न बैठकले सत्ता गठबन्धन, पार्टीभित्रको अन्तरघात र उमेद्वार छनोटमा भएको त्रुटीका...
अध्यक्षसहित तीन जनाका लागि मतदान हुने
बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष र दुई जना उद्योग सदस्यका लागि मात्रै मतदान हुने भएको छ । बिद्यान अनुसार निर्वाचित हुने १४ खुल्ला सदस्य पदमा परेका १५ उमेद्वारी मध्ये एक...
उपभोक्ता भन्छन् ‘शुद्ध पानी चाहियो’
बागलुङ/ एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् ।
उनीहरुले...