बागलुङ/ आसन्न नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकासको क्षेत्रमा बढी कार्यक्रम राख्न सरोकारवालाले सुझाव दिएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको सामाजिक विकास समिति अन्र्तगतका क्षेत्रमा समोश गरिने प्रस्तावित कार्यक्रमबारे आयोजित अन्तरक्रियामा सरोकारवालाले दर्जनौ...