बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोट समाज पोखराले चाउथेमा बनाउन थाल्यो ‘समाज घर’

पोखरा / गलकोट समाज पोखराले आफ्नो समाजघर निर्माणका लागि काम सुरु गरेको छ । स्पोट्र्स सेन्टरसहितको समाज घर निर्माणका लागि सोमबार जगपुजा (शिलान्यास) गरिएको समाजले जनाएको छ । पोखरा-१४ चाउथेस्थित रातडाँडामा ११ आना जग्गामा समाजले...

आशा मात्रै जगाउने बलेवा विमानस्थल कहिले चल्ला ?

‘लामो समय हाम्रा गाईगोरु र बाख्रा चरेको चौरमा जहाज उड्दा कम्ता खुसी लागेको थिएन्’ नारायणस्थानका स्थानीय उमानाथ सिग्देलले भने ‘भाडा केही सस्तो र उडान नियमित भएको भए समस्या हुने नै थिएन् ।’ बागलुङ/ स्थानीय तह...

किसन क्षेत्री : पहिला सहयोगी, अहिले अध्यक्ष

बागलुङ/बैसाख १५ गतेसम्म उनी वडाको कार्यालय सहयोगीकै रुपमा चिनिन्थे । वडा अध्यक्षले लगाएको काम गर्थे । इमान्दार सहयोगीको रुपमा धेरैले चिनेका थिए । तर अहिले उनको परिचय फेरिएको छ । उनी अब बरेङ गाउँपालिका–४ का...

सुन्तला र काक्रोमा औसाको प्रकोप

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा किराको संक्रमण देखिएको छ । सुन्तलाका स–साना दानामा किराको संक्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक समुहले किसानको बारीमा पुगेर...

बागलुङलाई बालमैत्री नगर बनाउने अभियान सुरु

बागलुङ/ बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु भएको छ । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयपछि नगरपालिका भरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम...

जिसस बागलुङको निर्वाचन जेठ ३१ मा, कस्तो होला समिकरण ?

बागलुङ/जिल्ला समन्व्य समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनीक भएको छ । कार्यतालिका अनुसार जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय...

‘प्याकेजिङ’ खाद्यबस्तु बारे विद्यालयमा सचेतना

बागलुङ/ जिल्लामा विद्यालय उमेरका बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यबस्तुबाट पर्ने दिर्घकालीन असरको बिषयमा सचेत बनाईने भएको छ । विद्यालयहरुमा पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्य वस्तुहरुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराईने भएको हो । खाद्य प्रविधि...

नदी दोहन राक्न प्रहरीको सक्रियता

बागलुङ/ कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अबैध रुपमा कालीगण्डकी किनारबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेका दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । यसअघि बुधबार बिहान...

जैमिनीमा आइतवारपनि सेवा प्रवाह हुने

बागलुङ/जैमिनी नगरपालिकाले आइतवारको बिदा नलिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहिवारको बैठकले नगर क्षेत्रभित्र आइतवार बिदा नलिने निर्णय गरेको हो । नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकोले...

बागलुङ नगर कार्यपालिकामा सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी

बागलुङ / बागलुङ नगर कार्यपालिकाको निर्वाचनमा सवै सदस्यहरुमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । बिहिबार सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा महिलातर्फ नेकपा माओवादी केन्द्रका धनमाया शर्मा, नेपाली काँग्रेसका सुनिता श्रेष्ठ, ज्योति केसी, टुकादेवी...

-->