बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कहिले चल्ला गण्डकीकै नमुना बागलुङ बसपार्क ?

बागलुङ/ निर्माण सकिएको एक बर्ष बितिसक्दा पनि बागलुङ बसपार्क संचालनमा आउने सुरसार छैन । न त यहाँका बासिन्दाले दिएको जग्गालाई सम्याएर घडेरी बितरणको काम भएको छ । ठेकेदार कम्पनीले पटक पटक म्याद थपेर एक बर्षअघि...

निर्वाचनमा उमेद्वार बनेका बागलुङका चार जनाको सदस्यता खारेज

बागलुङ/ स्थानीय तह निर्वाचनमा बिभिन्न पदमा उमेद्वार बनेका पत्रकार महासंघ बागलुङका चार जना साधारण सदस्यको सदस्यता खारेज भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले उनीहरुको सदस्यता खारेज गरेको हो । जेठ १५ गते...

दुई किलो गाँजासहित एक पुरुष पक्राउ

बागलुङ/ बागलुङमा दुई किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । ताराखोला गाउँपालिका– ५ का ५० बर्षिय गिरी प्रसाद पुनलाई प्रहरीले दुई किलो गाँजाको धुलो सहित पक्राउ गरेको हो । पुनले लागुऔषध गाँजाको कारोवार...

पाँच बर्षदेखि फरार प्रतिबादी पक्राउ

बागलुङ/ बहुबिबाह कसुरमा जिल्ला अदात बागलुङले सजाएँ सुनाएपछि पाँच बर्षदेखि फरार रहेका एक पुरुषलाई प्रहरी पक्राउ गरेको छ । बागलुङ नगरपालिका–८ सिगानाका ३८ बर्षिय सुरेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला अदालत...

डाइबेटिक पीडितलाई बलेवा सेवा समाजको सहयोग

बागलुङ/ बलेवा सेवा समाज जापानले डाइबेटिक समस्याबाट पिडितलाई आर्थिक सहयोग गरेको छ । केही अघिसमयदेखी उक्त रोगबाट ग्रसित भई पञ्जाबको चण्डीगढमा उपचाररत अनिश शर्मा लामिछाने लाई समाजले आर्थिक सहयोग गरेको हो । बागलुङ नगरपालिका–१३...

तीन महिनादेखि खानेपानी बन्द

बागलुङ/सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मत नहुँदा यहाँको एक टोलमा तीन महिनादेखि खानेपानी आपूर्ति बन्द भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको रेडक्रस रोडका सर्वसाधारण तीन महिनादेखि खानेपानीबाट बञ्चित भएका हुन् । सडक डिभिजन कार्यालय...

‘पीडितको न्यायमा पहुँच बढाऔं’

बागलुङ/ सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका, बेपत्ता र घाइतेहरुको बारेमा धेरै चर्चा भयो । उनीहरुको तथ्यांक नेपालका गैर सरकारी संस्थादेखि अन्तर्राष्ट्रिय संस्थामा पनि पुगेको छ । विस्तृत शान्ति प्रक्रियामा जाने बेलामा पनि उनीहरुको समस्या समाधान गर्ने...

विद्युत सर्टहुँदा आगलागी, एक घर जलेर नष्ट

बागलुङ/बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ । गत राती बिद्युत सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट गौतमको घर पुर्ण नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा,...

नागरिक सहायता कक्ष : अब सबै काम एकै दिनमा सकिन्छ

बागलुङ/ चालु आर्थिक वर्षमा जैमिनी नगरपालिका–८ ढुसमा सडक बनाउन विनियोजन भएको बजेट कार्यान्वयनका लागि सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलाई तीन दिन समय लाग्यो । कच्ची सडकमा हरेक दिन आउँदा जाँदा झण्डै एक हजार रुपैयाँ...

बागलुङ बजारको ट्राफिक व्यवस्थापन चुस्त बनाइने

बागलुङ/ बागलुङ नगरपालिकाले अव्यवस्थित सवारी पार्किङ र होर्डिङ बोर्ड व्यवस्थापन गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलवारको बैठकले बसेर ट्राफिक व्यवस्थापनकालागि समिति समेत गठन गरेको हो । साँघुरा गल्लीमा समेत पार्किङ गरेर दुर्घटनाको जोखिम भएकोले...

-->